हत्या गरेर रुखमा झुण्ड्याइएको घटना, मुख्य योजनाकार पक्राउ

आफ्नै छिमेकीको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  वर्षौं पुरानो रिसिवीको कारण सुपारी दिएर हत्या गर्ने मुख्य योजनाकार भनिएका सहदेव भन्ने डिल प्रसाद बोलखेलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी लिलिराज लामिछानेले बताए ।गत भदौ २६ गते चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैडाटारमा ५० वर्षिय रोहिणी प्रसाद घोरासैनीलाई अज्ञात समूहले हत्या गरेर रुखमा झुण्ड्याइको थियो ।घटनाको अनुसन्धानको क्रममा  चन्द्रपुर  ३ गैंडाटार घरभई हाल  वडा ४ कप्तान बस्ने ३८

सम्बन्धित सामग्री

युवकको हत्या गरी फरार पुरुष पक्राउ

इटहरी । इटहरीमा २० वर्षीय युवकको हत्या गरी फरार रहेका घटनाका मुख्य योजनाकारलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काका अनुसार गत जेठ ५ गते रातको समयमा हत्याको घटना भएपनि मुख्य योजनाकार फरार रहँदै आएका थिए । इटहरी ४ स्थित बूढीखोला नजिकै सोही स्थानका २० वर्षीय सुमन तामाङको हत्या […] The post युवकको हत्या गरी फरार पुरुष पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बिमाबाट साढे २ करोड लिन सुनियोजित हत्या, पक्राउ परेका ६ जना सार्वजनिक

काठमाडौं : बाँके कोहलपुरका २१ वर्षीय सर्जन बिकको हत्या गरेको सम्बन्धमा पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।ठूलो रकमको बीमा गरेर युवकको हत्या गरी भुक्तानीसमेत लिइसकेका ६ जना दोषीहरुलाई प्रहरीले सार्वजनिक गरेको हो। काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ परेका २ महिला र ४ पुरुषलाई सार्वजनिक गरेको छ।पक्राउ पर्नेमा मृतकसँग नक्कली विवाह गरी बीमाबाट प्राप्त २ करोड ५० लाख लिएकी २१ वर्षीया सपना मल्ल, मुख्य योजनाकार ३१ वर्षीय सञ्जीव अर्याल,

सप्तरीमा बलात्कार र हत्याका मुख्य योजनाकार पक्राउ

हत्या गरी खाल्डोमा गाडेर फरार रहेका ‘सिरियल किलर’ सुरुङ्गा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँ नौ वर्षपछि पक्राउ परेका छन् । सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।शृङ्खलाबद्ध बलात्कार र हत्याका मुख्य योजनाकार साविक टिकुलिया गाविस–६ घर भई कुशहा– ६ बस्ने सकिल हुसेन मियाँ र उनका साथी गुल्जार मिय

बलात्कार र हत्याका मुख्य योजनाकार पक्राउ

सप्तरी- हत्या गरी खाल्डोमा गाडेर फरार रहेका ‘सिरियल किलर’ सुरुङगा नगरपालिका–१० थलाहाका ६० वर्षीय गुल्जार मियाँ नौ वर्षपछि पक्राउ परेका छन् । सिरहाको सखुवा नन्कारकट्टी गाउँपालिका–१ महेशबारी टोलमा लुकिछिपी बसिरहेको अवस्थामा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । शृङ्खलाबद्ध बलात्कार र हत्याका मुख्य योजनाकार साविक टिकुलिया […]

भक्तपुरबाट हत्या आरोपमा मुख्य योजनाकारसहित दुई पक्राउ

भक्तपुर : बालकोटका युवक राजन श्रेष्ठको हत्या आरोपमा प्रहरीले मुख्य योजनाकारसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा मुख्य योजनाकार मानिएका सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने २८ वर्षीय हेमन्त श्रेष्ठ र मोरङ लेटाङ–२ का ३० वर्षीय प्रेम विक हुन्।प्रहरी स्रोतका अनुसार आर्थिक लेनदेनसम्बन्धी विषयमा विवाद हुँदा हेमन्त र प्रेमले कुटपिट गरी हत्या गरेको खुल्न आएको छ। ‘मृतक राजन जग्गा व्यवसायी हुन्। उनीहरूबीच आर्थिक लेनदेनको विवाद देखियो,’ प्रहरी स्रोतले भन्‍यो।स्रोतका

भुपेन्द्रको हत्याका योजनाकार लगायत एक दर्जन अझै पक्राउ परेनन्

लम्कीचुहा नगरपालिका १ का २२ बर्षिय भुपेन्द्र बडुवालको हत्या गर्ने मुख्य योजनाकार लगायत एक दर्जन एक साता बित्दा पनि पक्राउ परेका छैनन्। घरवाट बोलाएर घेरा हालि लखेटी लखेटी २०, २५ जनाको संख्यामा रहेको अपराधिक समुहले भुपेन्द्रको हत्या गरेको थियो।...

पैसा दिएर मान्छे मार्न लगाउने योजनाकार पक्राउ

गत भदौ २६ मा रौतहटको चन्द्रपुर नपा ३ गैडाटारका ५० वर्षीय रोहिनीप्रसाद घोरासैनीको हत्या गर्न लगाउने चन्द्रपुर ४ कप्तानटोलका ३८ वर्षीय सहदेव भन्ने डोलप्रसाद बोलखे पक्राउ परेका हुन्।...

संखुवासभा सामूहिक हत्या प्रकरणमा ट्वीस्ट : मुख्य योजनाकार लोकबहादुरका काका

संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्याका मुख्य योजनाकार सहित चारजनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । भदौ २६ मा प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । अनुसन्धानबाट अरुको पनि संलग्नता खुलेपछि प्रहरीले थप ४ जनालाई पक्रेर सोमबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा ४७ वर्षीय खड्ग बहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्त बहादुर कार्की, ४९ वर्षीय रण बहादुर कार्की र १७ वर्षीय नरेश कार्की छन् । लोकबहादुर सहित ५ जना मिलेर योजनाबद्ध रुपमा