राष्ट्रिय सभामा आज राजनीतिक दल सम्बन्धी अध्यादेश पेश हुने

बैठकपछि सार्वजनिक गरिएको राष्ट्रिय सभाको बुधबारको बैठकको सम्भावित कार्यसूचीमा सो अध्यादेश र संविधान सभा सदस्य जुठबहादुर खड्की (जेबी टुहुरे) को निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ।...

सम्बन्धित सामग्री

एमालेको विरोधबिच राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश

काठमाडौं : राष्ट्रियसभाको आजको बैठकमा नेकपा (एमाले)का सांसदको अवरोधबिच राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेश भएको छ । विरोधकाबिच अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश पेश गर्न समय दिएका थिए। यसअघि अध्यक्ष तिमल्सिनाले आजको बैठकको कारवाही सुरु गर्ने वित्तिकै नेकपा एमालेका सांसदले उठेर विरोध जनाएका थिए। एमाले…

एमालेको अवरोधकै बिच राष्ट्रिय सभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकै बिच राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश भएको छ । गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रियसभा बैठकमा केही बेर अघि अध्यादेश पेश गरेका हुन् ।

प्रतिनिधिसभा बैठक सुरु, एमाले सांसदद्वारा नाराबाजी (लाइभ)

न्युज अफ नेपाल, काठमाडौँ । राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकै बीच गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका छन् । aबैठक सुरु भएलगत्तै एमाले सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको आजको बैठकको कारवाही प्रारम्भ हुन्छ भन्ने वित्तिकै आफ्नो सिटबाट उठेर सभामुखको आसनअघि पुगेर संसदीय मर्यादा कायम […]

एमाले अवरोध छिचोल्दै लम्किएका प्रचण्डले के भने नेकपा एसका सांसदलाई ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार तेस्रो बैठक एमालेको अवरोध र नाराबाजीका बीच अघि बढेपछि माओवादी अध्यक्ष प्रचण्डले खुसी व्यक्त गरेका छन् । अवरोधका बीच गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी अध्यादेश पेश गरे लगत्तै सभामुखले बैठक भदौ २५ गतेसम्मलाई स्थगित गरेर हतारहतार बाहिरिएका थिए । सभामुख बाहिरिएपछि पनि एमालेका सांसदहरु नाराबाजी गर्दै थिए । उनीहरुको नाराबाजी […]