एमाले अवरोध छिचोल्दै लम्किएका प्रचण्डले के भने नेकपा एसका सांसदलाई ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार तेस्रो बैठक एमालेको अवरोध र नाराबाजीका बीच अघि बढेपछि माओवादी अध्यक्ष प्रचण्डले खुसी व्यक्त गरेका छन् । अवरोधका बीच गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी अध्यादेश पेश गरे लगत्तै सभामुखले बैठक भदौ २५ गतेसम्मलाई स्थगित गरेर हतारहतार बाहिरिएका थिए । सभामुख बाहिरिएपछि पनि एमालेका सांसदहरु नाराबाजी गर्दै थिए । उनीहरुको नाराबाजी […]