न्युज अफ नेपाल, काठमाडौँ । राष्ट्रियसभामा राजनीतिक दल सम्बन्धी अध्यादेश पेश भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधकै बीच गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेश गरेका छन् । aबैठक सुरु भएलगत्तै एमाले सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको आजको बैठकको कारवाही प्रारम्भ हुन्छ भन्ने वित्तिकै आफ्नो सिटबाट उठेर सभामुखको आसनअघि पुगेर संसदीय मर्यादा कायम […]