दाङ- दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आएका छन् । उनले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरुपमा लागेका घर्तीले साथीहरूसँग मिलेर भैँसीपालन, बङ्गुरपालन र हाँसपालन गर्दै आएका छन् ।
मेहनत गर्नसके पशुपालनबाट मनग्य आम्दानी लिन सकिने ‘गोरखा बायो फार्म’का ...
दाङ- दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आएका छन् । उनले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरुपमा लागेका घर्तीले साथीहरूसँग मिलेर भैँसीपालन, बङ्गुरपालन र हाँसपालन गर्दै आएका छन् ।
मेहनत गर्नसके पशुपालनबाट मनग्य आम्दानी लिन सकिने ‘गोरखा बायो फार्म’का ...
दाङ । दाङको घोराही उपमहानगरपालिका–१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आएका छन् । उनले पशुपालन गर्न थालेको तीन वर्ष भयो । व्यावसायिकरुपमा लागेका घर्तीले साथीहरुसँग मिलेर भैँसीपालन, बङ्गुरपालन र हाँसपालन गर्दै आएका हुन् । मेहनत गर्नसके पशुपालनबाट मनग्य आम्दानी लिन सकिने ‘गोरखा बायो फार्म’का अध्यक्ष रहेका घर्तीले भने, “भैँसी र बङ्गुरपालन गरेर राम्रै […]
धुलिखेल (काभ्रेपलाञ्चोक) – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ घोकेचौरका सुरेन्द्र थापा बिहानदेखि बेलुकासम्म आफ्नै भैँसी फार्ममा व्यस्त छन्। ‘शु–कृष्ण एग्रो कृषि फार्म’ मा गाईभैँसी पालन गर्दै आउनुभएका उनले दूध बेचेर दैनिक रु बीसदेखि रु २५ हजारसम्म आम्दानी गर्दै आएका छन्। घर नजिकै फार्म सञ्चालन गरेका सुरेन्द्रले दैनिक दुई सय ५० देखि दुई सय ६० लिटरसम्म दूध बिक्री […]
गलकोट, १४ असोज । बागलुङका किसानले दूध बिक्री गरेर सहरको पैसा गाउँमा भित्र्याउन थालेका छन् । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेको एक वर्षमै रु ६ करोड ११ लाख ६८ हजार तीन सय १६ गाउँमा भित्र्याउन सफल भएका हुन् । उत्पादित दूध सहकारीमार्फत प्रशोधनसहित बजारीकरण गरी यहाँका कृषकहरुले मनग्य आम्दानी गर्दै आएका […]
सन्तोष महतारागुल्मी-कृषिबाट आत्मनिर्भर बन्ने सपना गुल्मीका केही महिलाहरुले पूरा गरेका छन् । कुनै समय कोदोबाट बनाइएको रक्सी बेचेर साँझ बिहान छाक टार्दै आएका जिल्लाको सत्यवति गाउँपालिकाका केही महिला अहिले दूध बेचेर मनग्य आम्दानी गर्न थालेका छन् ।सत्यवती गाउँपालिका ४ लिम्घाका मगर समुदायले पहिले रक्सी बनाएर बिक्री गर्दथे । आजभोली उनीहरु भैंसीको दूध बेच्ने गरेका छन् […]
झापाका एकजना बाख्रापालक किसानले बाख्राको दूध बेचेर मनग्य आम्दानी गरेका छन् । बिर्तामोड नगरपालिका–३ स्थित शिव कृषि फार्मका सञ्चालकले बाख्राको दूधलाई आम्दानीको स्रोत बनाएका हुन् ।
जिल्लाको पश्चिम भेग छोरेगाउँका एक किसानले दूध बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् । साविकको खुँगा—१ छोरेगाउँ हालको ढोरपाटन नगरपालिका—४ का ओमबहादुर खत्रीले पशुपालनबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् ।