धुलिखेल (काभ्रेपलाञ्चोक) – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ घोकेचौरका सुरेन्द्र थापा बिहानदेखि बेलुकासम्म आफ्नै भैँसी फार्ममा व्यस्त छन्। ‘शु–कृष्ण एग्रो कृषि फार्म’ मा गाईभैँसी पालन गर्दै आउनुभएका उनले दूध बेचेर दैनिक रु बीसदेखि रु २५ हजारसम्म आम्दानी गर्दै आएका छन्। घर नजिकै फार्म सञ्चालन गरेका सुरेन्द्रले दैनिक दुई सय ५० देखि दुई सय ६० लिटरसम्म दूध बिक्री […]