रामदेवले चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिने

पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा योग प्रशिक्षण दिने भएका हुन्।

सम्बन्धित सामग्री

चन्द्रागिरि डाँडामा बाबा रामदेव

चन्द्रागिरि डाँडामा शनिबार विहान योग ध्यान तथा योग प्रशिक्षण गराउँदै भारतीय योगगुरु रामदेव । तस्बिर - रासस

हेर्नैपर्ने आजका ११ मुख्य खबरहरु

काठमाडौं। राष्ट्रपति विद्यादेवि भण्डारीले विद्युतीय ऊर्जाको प्रयोगबाट मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताएकी छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले एक्लै भिड्ने स्पष्ट पारेका छन्। माओवादी अध्यक्ष प्रचण्डले आफू र माओवादीलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न लागेको आरोप लगाएका छन्। योगगुरु रामदेवल चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिएका छन्। पछिल्लो २४ घण्टामा २४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

चन्द्रागिरि डाँडामा योगगुरु रामदेव र आचार्य बालकृष्ण (फोटोफिचर)

काठमाडौं, ४ मंसिर । चन्द्रागिरि डाँडामा शनिबार विहान योग ध्यान तथा योग प्रशिक्षण गराउँदै भारतीय योगगुरु रामदेव र पतञ्जलि योगपीठका गुरु आचार्य बालकृष्ण । तस्बिरः रासस

चन्द्रागिरिमा योगगुरु रामदेवले दिए प्रशिक्षण

योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेका छन् । बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबा शुक्रबार राति चन्द्रागिरि रिसोर्टमा बसेका हुन् । शुक्रबार साँझ त्यहाँ पुगेका उनलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतले स्वागत गरेका थिए । रामदेव बाबा र पतञ्‍जलि योगपीठका आचार्य बालकृष्णले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराएका हुन् । शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक

चन्द्रागिरिमा रामदेवले दिए योग प्रशिक्षण

योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेका छन् ।

बाबा रामदेवले दिए चन्द्रागिरि डाँडामा योग प्रशिक्षण

काठमाडौं, मंसिर ४ । ​पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आएका भारतीय योगगुरु बाबा रामदेवले आज बिहान चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिएका हुन्। योगगुरु बाबा रामदेवले चन्दागिरि डाँडामा शनिबार बिहान ५ देखि ६ बजेसम्म योग प्रशिक्षण तथा योग ध्यान गरेका हुन् । file photo

योगगुरु रामदेवले चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिने – देशसञ्चार

काठमाडौं – योगगुरु बाबा रामदेवले चन्दागिरि डाँडामा योग प्रशिक्षण तथा योग ध्यान गर्ने भएका छन्। पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आएका

चन्द्रागिरि केबलकार भोलि विहान ५ बजे नै खुल्ने

३ मंसिर, काठमाडौं । भोलि शनिबार चन्द्रागिरी केबलकार विहान ५ बजेदेखि नै खुल्ने भएको छ । भारतीय योगगुरु रामदेवले चन्द्रागिरिमै योग प्रशिक्षण गराउने कार्यक्रम रहेकाले विहान ५ बजेदेखिबाट चन्द्रागिरिको केबलकार खुला गर्न लागिएको चन्द्रागिरि हिल्स कम्पनीले जनाएको छ । शनिबार चन्द्रागिरिको भालेश्वर महादेव मन्दिरको दर्शन गर्न दशनार्थीको भीड लाग्ने गरेको छ । पछिल्लो समयमा चनद्रागिरिमा […]

योगगुरु रामदेवले चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिने

योगगुरु बाबा रामदेवले चन्दागिरि डाँडामा योग प्रशिक्षण तथा योग ध्यान गर्ने भएका छन् । पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आएका भारतीय योगगुरु बाबा रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण दिने भएको हो ।शनिबार बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग, ध्यान गर्नुका साथै त्यहाँ उपस्थितहरूलाई योग सिकाउनु हुने कार्यक्रम रहेको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ । धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागि