बाबा रामदेवले दिए चन्द्रागिरि डाँडामा योग प्रशिक्षण

काठमाडौं, मंसिर ४ । ​पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आएका भारतीय योगगुरु बाबा रामदेवले आज बिहान चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिएका हुन्। योगगुरु बाबा रामदेवले चन्दागिरि डाँडामा शनिबार बिहान ५ देखि ६ बजेसम्म योग प्रशिक्षण तथा योग ध्यान गरेका हुन् । file photo  

सम्बन्धित सामग्री

चन्द्रागिरि डाँडामा बाबा रामदेव

चन्द्रागिरि डाँडामा शनिबार विहान योग ध्यान तथा योग प्रशिक्षण गराउँदै भारतीय योगगुरु रामदेव । तस्बिर - रासस