हेर्नैपर्ने आजका ११ मुख्य खबरहरु

काठमाडौं। राष्ट्रपति विद्यादेवि भण्डारीले विद्युतीय ऊर्जाको प्रयोगबाट मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताएकी छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले एक्लै भिड्ने स्पष्ट पारेका छन्। माओवादी अध्यक्ष प्रचण्डले आफू र माओवादीलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न लागेको आरोप लगाएका छन्। योगगुरु रामदेवल चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिएका छन्। पछिल्लो २४ घण्टामा २४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।