विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउँदै जनचेतना आधारभूत विद्यालय

पढाइका कक्षा सुरु हुनुअगावै लालझाडी गाउँपालिका-४ जाइजालामा रहेको जनचेतना आधारभूत विद्यालयमा ‘म्युजिकल स्र्टुमेन्ट’ बज्न थाल्छ । विद्यार्थी आफ्ना पुस्तकले भरिएका झोला कक्षाकोठामा रहेका डेस्कमा राख्दै विद्यालयको प्राङ्गणमा जम्मा हुन थाल्छन् ।

सम्बन्धित सामग्री

सरकारले ध्यान नदिए धेरै आधारभूत विद्यालय बन्द हुनेछन् : सुनिता बराल

२४ जेठ, काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले सरकारले ध्यान नदिए आउँदो दशकमा धेरै आधारभूत विद्यालय बन्द हुने बताएकी छन् । आर्थिक वर्ष २०८०-०८१ को बजेटमाथि प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै बुधबार उनले देशभरिको आधारभूत विद्यालयको अवस्था निराशाजनक भएको बताइन् । ‘देशभरिका आधारभूत तहका विद्यालयको अवस्था निराशाजनक छ । यदि समयमा नै यसमा सुधार […]

भूकम्प प्रतिरोधी बालमैत्री विद्यालय भवन हस्तान्तरण

बझाङ : जिल्लाको केदारस्युँ गाँउपालिका र जयपृथ्वी नगरपालिकाका केही विद्यालयहरुमा बालमैत्री तथा भूकम्प प्रतिरोधात्मक विद्यालय भवनहरु निर्माण गरिएका छन्।वर्ल्ड भिजन इन्टरनेशनल र प्रगतिशील युवा समाजको साझेदारी, स्थानीय सरकारको समन्वय र स्थानीयहरुको सहयोगमा भवन अभाव भएका विद्यालयमा बालमैत्री र भूकम्प प्रतिरोधात्मक २ कोठे भवनहरु निर्माण गरिएका हुन्।जयपृथ्वी नगरपालिका वडानम्बर ८ मा रहेको जालपा आधारभूत विद्यालय जोशीगाँउ, नवादेउ आधारभूत विद्यालय ग्वानी, युवा वर्ष आधारभूत विद्यालय सेला

अन्तरविद्यालय भलिबलमा कान्ति आधारभूत विद्यालय पहिलो

सिमकोट – दुुई दिनसम्म सञ्चालन भएको गाउँपालिकास्तरीय भलिबल प्रतियोगितामा कान्ति आधारभूत विद्यालय पहिलो भएको छ। फाइनल खेलमा कर्णाली माविलाई हराउँदै कान्ति पहिलो भएको हो। प्रतियोगितामा कान्ति प्रथम, कर्णाली मावि द्वितीय, सैपाल मावि तृृतीय र महाबौद्ध मावि सान्त्वना भएका थिए। विजेता विद्यालयलाई कप, खेल सामग्री ( भलिबल, नेट, पम्प र सिठ्ठी) र प्रमाणपत्र प्रदान गरिएको थियो। […]

टोखामा दुई सामुदायिक विद्यालय थप, शिक्षक दरबन्दी अभाव

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकामा दुई विद्यालय थप गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा शैक्षिक सत्र २०७९ देखि अध्यापन गर्ने गरी दुई विद्यालय थप गरिएको हो । नगरका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले टोखा–६ मा चुनदेवी आधारभूत विद्यालय र वडा नं ११ मा महादेव आधारभूत विद्यालय स्थापना गरिएको जानकारी दिए । भर्खरै सुरु […]

चार वर्षमा ७२९ सार्वजनिक विद्यालय बन्द

काठमाडौँ । काठमाडौंको मुटु भनेर चिनिने नयाँ सडकबाट सय मिटरको दूरीमा रहेको केशचन्द्र आधारभूत विद्यालय यसै वर्ष शून्य विद्यार्थी भएका कारण सरकारले बन्द गर्‍यो। सोही कारण बन्द भएको अर्को स्कुल हो तारिणी आधारभूत विद्यालय। यो विद्यालय पनि काठमाडौंको मुख्य क्षेत्र भनेर चिनिने मखनटोलमा थियो। दुई दशकअघिसम्म यी विद्यालयमा स्थानीयका बालबालिका भरिभराउ हुन्थे। यसैगरी नक्सालमा रहेको […]

आधारभूत विद्यालय समितिको २३औं वार्षिकोत्सव सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आधारभूत विद्यालय समितिको २३ औं वार्षिकोत्सव कार्यक्रम बिहीबार एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे ।कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले आधारभूत तह विद्यार्थीहरूको शैक्षिक जग भएको हुँदा त्यसमा सुधार ल्याउन नगरपालिकाले समय समयमा आर्थिक तथा भौतिक सहयोगकाको क्रम जारी रहेको बताए ।शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै भक्तपुर नगरपालिकाले ‘एक घर एक […]

भत्कियो आधारभूत विद्यालय भवन

पाँचथर, २३ मङसिरः वेमौसमी वर्षाका कारण पहिरो झरेपछि भत्किएको पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ कन्याटारस्थित जनज्योति आधारभूत विद्यालयको भवन । भवन भत्किएपछि पठनपाठनमा समस्या भएको छ ।-तस्बिर : रवीन्द्र काफ्ले-रासस

विद्यार्थीमा भाइरल ज्वरोः तीन विद्यालय बन्द

डोटी । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिका–६ गगुडामा भाइरल ज्वरो फैलिएपछि तीन विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ ।  विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएका कारण गगुडामा रहेका मष्टेश्वर माध्यमिक विद्यालय, वाल्मीकि आधारभूत विद्यालय र सिउँडी आधारभूत विद्यालय बन्द गरिएको शिक्षक चक्रबहादुर चन्दले जानकारी दिए । उनका अनुसार विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएपछि अरु विद्यार्थीलाई नसरोस् भनेर विद्यालय बन्द गरिएको हो ।विद्यालयमा विद्यार्थी आउनै नसक्ने र आएका विद्यार्

विद्यार्थीमा भाइरल ज्वरो : डाेटीका तीन विद्यालय बन्द

डाेटी – डाेटीकाे बोगटान फुड्सिल गाउँपालिका ६ गगुडामा भाइरल ज्वरो फैलिएपछि तीन विद्यालय पाँच दिनका लागि बन्द गरिएको छ ।  विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएका कारण गगुडामा रहेका मष्टेश्वर माध्यमिक विद्यालय, वाल्मीकि आधारभूत विद्यालय र सिउँडी आधारभूत विद्यालय बन्द गरिएको शिक्षक चक्रबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीमा एकाएक भाइरल ज्वरो फैलिएपछि अरू विद्यार्थीलाई नसरोस् भनेर विद्यालय बन्द गरिएको हो । विद्यालयमा विद्यार्थी आउनै नसक्ने र आएका विद्यार्थीमा पनि भाइरल ज्वरोको सङ्क्रमण ...