काठमाडौँ । काठमाडौंको मुटु भनेर चिनिने नयाँ सडकबाट सय मिटरको दूरीमा रहेको केशचन्द्र आधारभूत विद्यालय यसै वर्ष शून्य विद्यार्थी भएका कारण सरकारले बन्द गर्यो। सोही कारण बन्द भएको अर्को स्कुल हो तारिणी आधारभूत विद्यालय। यो विद्यालय पनि काठमाडौंको मुख्य क्षेत्र भनेर चिनिने मखनटोलमा थियो। दुई दशकअघिसम्म यी विद्यालयमा स्थानीयका बालबालिका भरिभराउ हुन्थे। यसैगरी नक्सालमा रहेको […]