आधारभूत विद्यालय समितिको २३औं वार्षिकोत्सव सम्पन्न

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आधारभूत विद्यालय समितिको २३ औं वार्षिकोत्सव कार्यक्रम बिहीबार एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरे ।कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले आधारभूत तह विद्यार्थीहरूको शैक्षिक जग भएको हुँदा त्यसमा सुधार ल्याउन नगरपालिकाले समय समयमा आर्थिक तथा भौतिक सहयोगकाको क्रम जारी रहेको बताए ।शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै भक्तपुर नगरपालिकाले ‘एक घर एक […]