२०७९ साल जेठ ५ गतेबाट स्थानीय तहका जनप्रतिनिधिको समयावधि सकिँदै छ । यदि समयमै स्थानीय तहको चुनाव हुन सकेन भने स्थानीय तह जनप्रतिनिधिविहीन हुनेछ । अहिले राजनीतिक वृत्तमा स्थानीय तहको चुनावका बारेमा बहस चलिरहेको छ । सत्तारुढ दल पाँच दलीय गठबन्धनको शनिबार बसेको बैठकले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । […]