काठमाडौँ। नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा भारत उडेकी छिन्।
प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी राणा नेपाल एयरलाइन्सको जहाजबाट आज अपरान्ह नयाँ दिल्ली प्रस्थान गरेकी हुन्।
उनी स्वास्थ्य परीक्षणका लागि दिल्ली गएको बुझिएको छ। यसअघि पनि आरजु भारत भ्रमणमा गएकी थिईन्।