पूर्व कप्तान ज्ञानेन्द्र राष्ट्रिय टोलीमा फर्किए

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व कप्तान ज्ञानेन्द्र मल्लले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पूनरागमन गरेका छन् । अर्को महिना केन्यासँग हुने पाँच टि२० आई र तीन एकदिवसिय अभ्यासको खेलको लागि नेपालले अन्तिम टोली घोषणा गर्दा ज्ञानेन्द्र टोलीमा समेटिएका हुन् । ज्ञानेन्द्रलाई नेपालले गत मार्च युएईमा सम्पन्न आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजपछि टोली बाहिर राखेको थियो । […]

सम्बन्धित सामग्री

राष्ट्रिय टोलीका कप्तान रोहित फ्रेन्चाइजमा उपकप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र जिम्वावेका स्टार अलराउन्डर सिकन्दर राजालाई छाडेर विराटनगर सुपर किंग्सले वेटइन्डिजका आन्द्रे म्याकार्थीलाई कप्तान बनाएको छ। नेपाल टि२० लिगको फ्रेन्चाइज टोलीले बुधबार जर्सी, कप्तान र उपकप्तान सार्वजनिक गरेको छ । जसमा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेललाई उप–कप्तान बनाएको छ । विश्व क्रिकेटका एक उत्कृष्ट […]

रोहित पौडेल राष्ट्रिय क्रिकेट टिमका कप्तान नियुक्त

काठमाण्डौ - रोहित पौडेल राष्ट्रिय क्रिकेट टिमका कप्तान नियुक्त भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज शुक्रवार २० वर्षीय रोहितलाई कप्तान नियुक्त गरेको हो । पूर्व कप्तान सन्दीप लामिछानेलाई नाबालिग बलात्कारको आरोप लागेपछि क्यानले भदौ २३ गते नै उनलाई बर्खास्त गरेको थियो । क्यानले त्यसपछि कप्तान नियुक्त गरेको थिएन । रोहितले दुई महिनाअघि राष्ट्रिय क्रिकेट टोलीबाट केन्यासँगको तीन एकदिवसीय अभ्यास खेलमा कप्तानी गरेका थिए । त्यो भ्रमणमा नेपालले क्लिन स्वीप गरेको थियो । रोहितले यसअघि १९ वर्षमुनिको क्रिकेट टिमको कप्तानी पनि सम्हाल...

रोहितकुमार बने राष्ट्रिय क्रिकेट टिमका नयाँ कप्तान

२५ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको छ । सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो । क्रिकेट संघले शुक्रबार साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो । नेपालले यही कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) शृंखला खेल्दैछ । त्यसैको पूर्वसन्ध्यामा […]

राष्ट्रिय टोलीको कप्तान एन्जिला र उप कप्तान अमृता

काठमाडौं (हाम्रो खेलकुद)– गोलकिपर एन्जिला तुम्बापो सुब्बा महिला राष्ट्रिय टोलीको नयाँ कप्तान नियुक्त भएकी छन् । साफ च्याम्पिनसिप सुरु हुन एक दिन बाँकी रहँदा सोमबार मुख्य प्रशिक्षक कुमार थापाले एन्जिलालाई कप्तान र अर्की सिनियर खेलाडी अमृता जैसीलाई उपकप्तानको जिम्मेवारी दिएका हुन् । थापाले आफ्नो निर्णय अखिल नेपाल फुटबल संघ (एन्फा) लाई जानकारी दिइसकेका दिइसकेको बताइएको […]

कप्तान र उपकप्तान नै परेनन् अल्मुताइरीको  टिममा

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतमा हुने एएफसी एसियन कप २०२३ छनोटका लागि अन्तिम टोली घोषणा गरेका छन् । उक्त टिममा अल्मुताइरीले राष्ट्रिय फुटबल टोलीका कप्तान र उपकप्तानलाई समेटेका छैनन् ।पछिल्लो समय दश जना विवादमा रहेका खेलाडीलाई कप्तान किरण चेमजोङले समर्थन गरेका थिए । सोही कारण कप्तान किरणलाई पनि अल्मुताइरीले टिममा समेटेनन् ।त्यस्तै सिनियर खेलाडी सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, अन्जन विष्ट, विमल घर्तीमगर पनि टिममा परेनन् । विवादको विषय समाधान नहुँदै अल्मु

राष्ट्रिय टोलीका दुई पूर्व कप्तान रेलिगेसनमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका दुई पूर्व कप्तानको टोली नै यसपटकको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगबाट रेलिगेसनका परेका छन् । पूर्व कप्तान अनिल गुरुङ र विराज महर्जनले नेतृत्व गरेका ललितपुरका दुई क्लब यसपटक ए डिभिजनबाट घटुवा भएका हुन् । यसपटक रेलिगेसनमा परेका ब्रिगेड ब्वाइज क्लब (बिबिसी) को कप्तानमा अनिल […]

म सधैं कप्तान बन्न आएको होइन : ज्ञानेन्द्र मल्ल

२० पुस, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लले आफू सधैँभर कप्तान बन्नुपर्छ भन्ने मान्यतामा नरहेको बताएका छन् । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चलिरहेकाे बन्द प्रशिक्षणमा सहभागी भएका उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफू कप्तान हुँदा वा नहुँदा पनि राष्ट्रका लागि खेल्ने बताए । ‘म सधैँभरि कप्तान बन्नुपर्छ भनेर आएकाे हाेइन र […]

कप्तान परिवर्तन हुँदैन : प्रशिक्षक दसानायके

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले कप्तान परिवर्तन नहुने बताएका छन् । मुख्य प्रशिक्षका रूपमा आफूले कार्यभार सम्हालेपछि पहिलोपटक बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान...

कप्तान परिवर्तन हुँदैन : प्रशिक्षक दासानायके

काठमाडाैं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले कप्तान परिवर्तन नहुने बताएका छन्।मुख्य प्रशिक्षकका रूपमा आफूले कार्यभार सम्हालेपछि पहिलोपटक बिहीबार पत्रकार सम्मेलनमा उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान परिवर्तन गर्ने अधिकार नेपाल क्रिकेट सङ्घ (क्यान) सँग भएकाले त्यस विषयमा आफूले केही भन्न नसक्ने बताए।उनले क्यान र खेलाडी दुवै पक्षसँग आफूले छलफल गरेको र क्यानले कप्तान परिवर्तन नहुने भनेकाले सन्दीप लामिछाने नै कप्तान रहने बताए।क्यानले गत मङ्सिर २९ गत