रोहितकुमार बने राष्ट्रिय क्रिकेट टिमका नयाँ कप्तान

२५ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको छ । सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो । क्रिकेट संघले शुक्रबार साँझ रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो । नेपालले यही कात्तिक २८ देखि घरेलु मैदान युएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) शृंखला खेल्दैछ । त्यसैको पूर्वसन्ध्यामा […]

सम्बन्धित सामग्री

एसिया कप क्रिकेट : एक्सपोजर होइन, प्रतिस्पर्धाको अवसर

कप्तान रोहितकुमार पौडेलले भने, ‘हामीले यसभन्दा अगाडि धेरै एक्सपोजर पाइसक्यौं । एसिया कप हाम्रो लागि एक्सपोजर भन्दा पनि प्रतिस्पर्धा हुनेछ ।’

स्वदेश फर्कियो नेपाली टोली, कप्तान भन्छन्- सोचेजस्तो रिजल्ट ल्याउन सकेनौँ

काठमाडौँ – आईसीसी विश्वकप छनोट खेलेर राष्ट्रिय क्रिकेट टिम स्वदेश फर्किएको छ। जिम्बाब्वेमा भएको १० राष्ट्र सहभागी विश्वकप छनोटमा नेपाल आठौँ स्थानमा रहँदै स्वदेश फर्किएको हो। प्रतियोगितामा श्रीलंका र नेदरल्यान्ड्सले एकदिवसीय विश्वकपमा स्थान बनाएका थिए। प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबेसँग, वेस्ट इन्डिजसँग, नेदरल्याण्डसँग पराजित भएको थियो भने अमेरिकालाई हराएको थियो। प्लेअफ खेलमा नेपालले युएईलाई हराएको […]

इन्धनको मूल्य नघटाएपछि टेकुमा अनेरास्ववियूको प्रदर्शन

काठमाडौं। भारतबाट इन्धनको मूल्य घटेर आएपनि नेपाल आयत निगमले इन्धनको मूल्य नघटाएपछि टेकुमा अनेरास्ववियका कार्यकर्ताहरले प्रदर्शन गरेका छन्।राष्ट्रिय क्रिकेट टिम नेपालका कप्तान सन्दिप लामिछाने अष्ट्रेलियामा हुने बिग बास लिगको ड्राफ्टमा समावेश भएका छन्।एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालिमा स्तरोन्नति गर्नको लागि साउन २३ गतेदेखि मनकामना केबलकारको सेवा केही समयको लागि बन्द हुने भएको छ।चीनले अमेरिकाविरुद्ध सैन्य कारबाही गर्ने घोषणा गरेको छ।

आखिर कसले गर्‍यो कप्तान सन्दीपलाई असहयोग ?

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले क्यानाडा भ्रमणमा रहेको छ । नेपालले क्यानाडाविरुद्ध जुलाई ५ र जुलाई ६ मा दुई खेलको एकदिवसीय क्रिकेट सिरिज खेल्दैछ ।  तर त्यो सिरिज अघि शनिबार नेपाली क्रिकेट टिमका युवा कप्तान सन्दीप लामिछानेले सामाजिक सञ्जाल ट्वीटरमा गम्भीर ट्वीट गरेका थिए । २१ वर्षीय सन्दीपले &lsquo...

क्यानडामा हुने श्रृंखलाका लागि सन्दीपको कप्तानीमा क्रिकेट टिम घोषणा

नेपाल क्रिकेट संघ (क्यान)ले क्यानडामा हुने श्रृंखलाका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय राष्ट्रिय क्रिकेट टिम घोषणा गरेको छ । मुख्य प्रशिक्षक पुवुदु दासानायकेले युवा बलर सागर ढकाल र ब्याटर सुनिल धमलालाई बाहिर राख्दै टिम बनाएका हुन् । दुबै खेलाडी अमेरिका भ्रमणमा भने समावेश भएका थिए । पुवुदुले सागर र सुनिलको स्थानमा बसिर अहमद र पवन शर्राफलाई मौका दिएका छन् । क्यानडा भ्रमणपछि यो टिमले नै नामेविया र स्कटल्याण्डसम्मिलित त्रिदेशीय श्रृंखला खेल्नेछ ।नेपाली टिमसन्दीप लामिछाने (कप्तान

महामारीसँग संघर्ष गर्दै टि-२० विश्वकपमा छनोट हुने चुनौती

१८ माघ, काठमाडौं । विश्वकप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले बन्द प्रशिक्षणमा छ । दुई हप्तापछि हुने छनोटको अन्तिम तयारीमा टिम जुटिरहँदा कप्तान सन्दीप लामिछानेसहित केही खेलाडी कोरोना संक्रमण र कन्ट्याक ट्रेसिङका कारण हाल आइसोलेसनमा छन् । अष्ट्रेलियामा भएको बिग बास लिग खेलेर नेपाल फर्केका सन्दीप केही दिन कीर्तिपुरस्थित टीयू मैदान पुगे […]

कप्तान परिवर्तन अधिकार क्यानलाई छ : दासानायके

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नेपाली टिमको कप्तान फेरि परिवर्तन नहुने बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई अनुशासनको कारबाही गर्दै सन्दीप लामिछानेलाई कप्तान बनाएको छ । दासानायकेले सन्दीप नै अबको कप्तान हुने स्पष्ट पारेका हुन् । दोस्रोपटक नेपाली राष्ट्रिय क्रिकेट टिम सम्हाल्न […] The post कप्तान परिवर्तन अधिकार क्यानलाई छ : दासानायके appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राष्ट्रिय क्रिकेट टिमको कप्तानबाट ज्ञानेन्द्रलाई हटाइयो, नयाँ कप्तान बने सन्दीप

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार राष्ट्रिय क्रिकेट टिम (पुरुष)को कप्तान परिवर्तन गर्ने निर्णय गरेको छ । कप्तान रहेका ज्ञानेन्द्र मल्ललाई कप्तानको जिम्मेवारीबाट मुक्त गर्दै सन्दीप लामिछानेलाई नयाँ कप्तान घोषणा गरिएको छ । आचार संहिता उल्लंघन गरेको आरोपमा ज्ञानेन्द्र कारबाहीमा परेका हुन् ।  क्यानले दिएको कन्…

क्रिकेट टोली स्वदेश फर्कियो

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार बिहान स्वदेश फर्केको छ। नेपाली टिम बिहान ७ः२५ बजे त्रीभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। कप्तान ज्ञानेद्र मल्लसहित १७ खेलाडी, म्यानेजर, फिजियो र टेक्निकल एनालिस्टसहित २० जनाको टोली नेपाल फर्किएको हो। मुख्य प्रशिक्षक डेभ वाटमोर भने नेपाल आएनन्।

क्रिकेट टोली स्वदेश फर्कियो, प्रशिक्षक वाटमोर आएनन्

५ असोज, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार बिहान स्वदेश फर्केको छ । नेपाली टिम बिहान ७:२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । कप्तान ज्ञानेद्र मल्लसहित १७ खेलाडी, म्यानेजर, फिजियो र टेक्निकल एनालिस्टसहित २० जनाको टोली नेपाल फर्किएको हो । मुख्य प्रशिक्षक डेभ वाटमोर […]