जीबी राईको राहदानी रद्द गर्न नमिल्ने विभागको ठहर - NepaliPatra

काठमाडौँ । राहदानी विभागले विभिन्न सहकारीको अर्बौं रकम घोटालामा गरेर भागेका फरार जिबी राईको राहदानी रोक्का वा रद्द गर्न नमिल्ने निष्कर्ष निकालेको छ । राहदानी विभागले उनको राहदानी रद्द वा रोक्का गर्न नमिल्ने निष्कर्ष निकालेको सूचना अधिकारी रमेशकुमार चर्माकारले जानकारी दिए । राहदानी ऐन, २०७४ अनुसार सहकारी ठगी कसुरका लागि राहदनी रद्द गर्ने प्रावधान नभएको […]

सम्बन्धित सामग्री

एमसिए–नेपालको पक्षमा फैसला: ‘ठेक्का बोलपत्र रद्द कानुनसम्मत’

सर्वोच्च अदालतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालले ठेक्कासम्बन्धी बोलपत्र रद्द गर्नुलाई कानुनसम्मत भएको ठहर गरेको छ।...

एमसिए–नेपालको पक्षमा फैसला: ‘ठेक्का बोलपत्र रद्द कानुनसम्मत’

सर्वोच्च अदालतले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) नेपालले ठेक्कासम्बन्धी बोलपत्र रद्द गर्नुलाई कानुनसम्मत भएको ठहर गरेको छ।...

लक्ष्मण थारुको उम्मेदवारी रद्द

कैलाली ५ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ । थारुलाई उच्च अदालत दिपायलले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी जन्मकैद तथा ज्यान मार्ने उद्योगमा थप ५ वर्ष कैद सजाय सुनाएकोमा सो सजाय पुरा नभएको र कारावासमा समेत नरहेको पाइएका ठहर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले उनको उम्मेदवारी रद्द गर्ने निर्णय गरेको छ ।मुख्य निर्वाचन अधिकृत आमप्रसाद अर्यालले गरेको निर्णयमा भनिएको छ, ‘२०७७ कात्तिक १९ गते उच्च अदालत दिपायलले गरेको फैसला अनुसार

लक्ष्मण थारुको उम्मेदवारी रद्द

धनगढी – कैलाली – ५ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएका लक्ष्मण थारुको उम्मेदवारी रद्द गरिएको छ । थारुलाई उच्च अदालत दिपायलले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी जन्मकैद तथा ज्यान मार्ने उद्योगमा थप ५ वर्ष कैद सजाय सुनाएकोमा सो सजाय पुरा नभएको र कारावासमा समेत नरहेको पाइएका ठहर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीले […]

अधिवक्ता खतिवडाको कानुन व्यवसायीको प्रमाणपत्र रद्द

नेपाल कानुन व्यवसायी परिषद्ले अधिवक्ता प्रकाश खतिवडाको कानुन व्यवसायीको प्रमाणपत्र रद्द गरेको छ ।स्थायी घर मोरङ मृगौलिया गाविस वडा नं ३ घर भई काठमाडौं जिल्ला कामनपा वडा नं ३४ शङ्खमूल बस्ने अधिवक्ता प्रकाश खतिवडाले सरकारी छाप दस्तखत कीर्ते मुद्दामा २०७२ सालमा ललितपुर जिल्ला अदालतबाट कीर्ते ठहर गरी भएको सजाय पाएको र सर्वोच्च अदालतको मिति २०७६ माघ ८ को फैसलाबाट अन्तिम भएको पाएपछि परिषद्ले उक्त प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो ।खतिवडाले २०७० साल असोज १८ मा अधिवक्ताको प्रमाणपत्र लिएको परिषद्को अ

‘सेटिङ’ गरिएको ६५ करोडको जगदुल्लाको ठेक्का पनि रद्द

एउटा मात्रै कम्पनीलाई मिल्ने योग्यता तोकेर मिलोमतोमा आह्वान भएको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको कार्यालय र आवास निर्माणका लागि भएको ठेक्का रद्द भएको छ । करिब ६५ करोडको ठेक्कामा प्रतिस्पर्धा खुम्चिने अवस्था देखिएको ठहर गर्दै टेन्डर रद्द गरिएको हो ।

चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्ध रद्द गर्न अमेरिकालाई चीनको आग्रह

अमेरिकाले चिनियाँ अधिकारीहरुमाथि लगाइएको प्रतिबन्ध तत्काल रद्द गर्न चीनले माग गरेको छ । प्रतिबन्ध खारेज नगरिएमा बदलामा अमेरिकी अधिकारीमाथि पनि प्रतिबन्धको घोषणा गर्ने चेतावनी दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीनले आफ्ना अधिकारीमाथि लगाएको प्रतिबन्धबाट मानवअधिकार उल्लङ्घन भएको ठहर गरेको छ । अमेरिकाले पूर्वाग्रह राखेर चिनियाँ अधिकारीमाथि अनावश्यक दबाव दिने गरेको समेत चीनको भनाई छ । चीनले उइगुर मुसलमान तथा अन्य अल्पसंख्यक समुदायमाथि दमन गरेको आरोपमा अमेरिकाले केही चिनियाँ अधिकारीमाथि प्रवेशमा प्रतिबन्ध...

अस्ट्रेलिया, अमेरिका, जापान र युकेको २५ प्रतिशत एनआरएन प्रतिनिधि छनोट रद्द

एनआरएन केन्द्रिय कार्यसमितिको मंगलबार बसेको बैठकले अधिवेशन प्रतिनिधि छनोटमा यी चार देशका राष्ट्रिय संघले पठाएको २५ प्रतिशत विधान बमोजिम नभएको ठहर गर्दै उक्त प्रतिनिधि रद्द गर्ने निर्णय गरेको हो।

नेपालको आफ्नै स्याटेलाइट राख्ने प्रक्रिया रद्द

रासस। नेपाल दूरसञ्चार प्राधिकरणले नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द गरेको छ। प्राधिकरणले आज एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको हो। स्याटेलाइट राख्न माग गरिएका कम्पनीहरुमध्ये छनोटमा परेका कुनैपनि कम्पनीले ‘रेस्पोन्स’ नगरेपछि प्रक्रिया खारेज गरिएको प्राधिरकणले जनाएको छ। प्राधिकरणको प्रस्तावअनुसार नौवटा कम्पनीले आशयपत्र बुझाएका थिए। यीमध्ये५वटा कम्पनीलाई योग्य ठहर गरिएको थियो।