नेपाल कानुन व्यवसायी परिषद्ले अधिवक्ता प्रकाश खतिवडाको कानुन व्यवसायीको प्रमाणपत्र रद्द गरेको छ ।स्थायी घर मोरङ मृगौलिया गाविस वडा नं ३ घर भई काठमाडौं जिल्ला कामनपा वडा नं ३४ शङ्खमूल बस्ने अधिवक्ता प्रकाश खतिवडाले सरकारी छाप दस्तखत कीर्ते मुद्दामा २०७२ सालमा ललितपुर जिल्ला अदालतबाट कीर्ते ठहर गरी भएको सजाय पाएको र सर्वोच्च अदालतको मिति २०७६ माघ ८ को फैसलाबाट अन्तिम भएको पाएपछि परिषद्ले उक्त प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको हो ।खतिवडाले २०७० साल असोज १८ मा अधिवक्ताको प्रमाणपत्र लिएको परिषद्को अ