थुम्कावासीको खानेपानी सपना पूरा हुँदै

२९ असार, बागलुङ । एक समय थियो तिर्खा मेट्न बागलुङको थुम्कावासी कुवा धाउँथे । पानी जोहो गर्दैमा बिहान बित्थ्यो । सबैभन्दा ठूलो सास्ती गृहिणीले व्यहोर्थे ।   अहिले त घरघरै धारा, चाहिएजति पानी । थुम्काको मात्र …

सम्बन्धित सामग्री

खानेपानी सपना अधुरै

सदरमुका रहेको बेनी नगरपालिका–५ पुलाचौर, वडा ६ अथुङ्गे र वडा ९ घतानका जनतालाई स्वच्छ पिउने पानीको सपना दुई दशक पुग्दा पनि पूरा हुन सकेको छैन ।

बुटवलमा खानेपानी सपना

हाम्रा कुनै पनि ठूला आयोजना अनावश्यक रूपमा किन लम्ब्याइन्छ ? यो प्रश्न गम्भीर छ र यसको उत्तरसमेत सजिलो छैन । कुनै पनि ठूला आयोजना कहिल्यै समयमा बन्न सकेका छैनन् । ठूला आयोजना लम्ब्याउन थालिनुमा कतिपय अवस्थामा भ्रष्टाचार र अनियमितताको गन्ध आउन थल्छ । बुटवलको ‘मेलम्ची’ को नामले पुकारिने खानेपानी आयोजना लामो समयदेखि बन्न नसक्दा यस्तै गुनासा आउने गरेका छन् । काठमाडाँैंमा खानेपानी ल्याउने मेलम्ची खानेपानी लामो समय पर्खेरसमेत तयार भएको सन्दर्भमा बुटवलको मेलम्चीले कहिले बन्ने यकिन छैन ।

कर्णालीमा ‘पानी राजनीति’

जाजरकोटको भेरी नगरपालिका–१३ स्थित भेरी नदी किनारमा छ– कुदुको विशालफाँट । कुदुमा झन्डै १ हजार घरधुरीको बसोबास छ । गाउँमा खानेपानी ल्याउनेलगायत एजेन्डा अघि सारेरै राष्ट्रिय पञ्चायत सदस्य जितेका तेजविक्रम शाह पछि सहायक मन्त्रीसम्म बने । उनीपछि उनका छोरा गोविन्दविक्रम शाह जिल्ला विकास समितिको सभापति र प्रतिनिधिसभा सदस्य भए । उनले पनि कुदुवासीलाई पटकपटक खानेपानीकै आश्वासन दिए तर कुदुवासीको ‘खानेपानी सपना’ अझै पूरा भएको छैन ।

कर्णालीमा ‘पानी राजनीति’

जाजरकोटको भेरी नगरपालिका–१३ स्थित भेरी नदी किनारमा छ– कुदुको विशालफाँट । कुदुमा झन्डै १ हजार घरधुरीको बसोबास छ । गाउँमा खानेपानी ल्याउनेलगायत एजेन्डा अघि सारेरै राष्ट्रिय पञ्चायत सदस्य जितेका तेजविक्रम शाह पछि सहायक मन्त्रीसम्म बने । उनीपछि उनका छोरा गोविन्दविक्रम शाह जिल्ला विकास समितिको सभापति र प्रतिनिधिसभा सदस्य भए । उनले पनि कुदुवासीलाई पटकपटक खानेपानीकै आश्वासन दिए तर कुदुवासीको ‘खानेपानी सपना’ अझै पूरा भएको छैन ।

पुरा हुँदै सहरवासीको खानेपानी सपना

विपतमैत्री खानेपानी आयोजना निर्माण गर्नमा ध्यान नपुग्दा आज मेलम्ची खानेपानी आयोजना अनिश्चित बन्यो । मेलम्चीमा लागाइएको अर्बौ रुपैयाँ बाढीसँगै बगेर गयो । गृह मन्त्रालयको तथ्याङ्कअनुसार यस वर्षको मनसुन अवधिमा ४ अर्बभन्दा बढी भौतिक संरचनामा बाढी तथा पहिरोले क्षति पुगेको छ । यदि समयमा नै नसोच्ने हो भने राज्यले लगानी गरेको अर्बौं रुपैयाँ वर्षेनी बाढीसँगै बगाउने […]

सेती नदीले बगायो सदरमुकामबासीको खानेपानी सपना

बझाङ-सेती नदीले बझाङ सदरमुकाम चैनपुरमा निर्माणाधीन साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको इन्टेक बगाएको छ ।इन्टेक बगाएपछि जयपृथ्वी नगरपालिकामा सेती नदीको पानी लिफ्टिङ प्रविधिबाट भोपुरमाथिको डाँडामा तानेर घरघरमा वितरण गर्ने गरी सुरु भएको बृहत् पम्पिङ खानेपानी आयोजना प्रभावित भएको छ । सेती नदीले आफ्नो धार परिर्वतन गरेर खानेपानीको इन्टेक भएको ठाउँ भएर बग्न थालेको छ […]

सेती नदीले बगायो सदरमुकामबासीको खानेपानी सपना

सेती नदीले बझाङ सदरमुकाम चैनपुरमा निर्माणाधीन साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको इन्टेक बगाएको छ ।इन्टेक बगाएपछि जयपृथ्वी नगरपालिकामा सेती नदीको पानी लिफ्टिङ प्रविधिबाट भोपुरमाथिको डाँडामा तानेर घरघरमा वितरण गर्ने गरी सुरु भएको बृहत् पम्पिङ खानेपानी आयोजना प्रभावित भएको छ । सेती नदीले आफ्नो धार परिर्वतन गरेर खानेपानीको इन्टेक भएको ठाउँ भएर बग्न थालेको छ […]

वर्षाैंदेखिको खानेपानी सपना पूरा, गाउँमा छायो खुसीयाली

सल्यान : गाउँमै खानेपानी आएपछि बनगाड कुपिण्डे नगरपालिका – ३ का स्थानीयमा  खुसीयाली छाएको छ।वषौंदेखि पानीको समस्या झेल्दै आइरहेका मुलखोला, खेतगरा, खानिगाउँ, मेलटाकुरा, कुमटाकुरा र बरापोखराका  स्थानीयलाई लिफ्ट प्रविधिबाट गाउँमै खानेपानी वितरण भएको छ। घरमै खानेपानी आएपछि खुसीको सीमा नरहेको गौरी पुनले बताइन्। 'गाउँमा यसरी खानेपानी आउँला भन्ने कहिले पनि सोचेको थिइन्, आज आफ्नै आँखाअघि घरमै खानेपानी आएपछि निकै खुसी लागेको छ,' उनले भनिन्, ‘यस्तो डाँडोमा पनि क

खानेपानी सपना राप्ती दुधौरा ‘डाइभर्सन’

प्रदेश २ का आठमध्ये सिँचाइ तथा खानेपानीको बढी समस्या भोगिरहेका दुई जिल्ला हुन्, बारा र पर्सा। यी दुई जिल्लाको खानेपानी समस्या समाधान गर्न प्रदेश सरकारले ‘राप्ती–दुधौरा डाइभर्सन’ को अवधारणा ल्याएको धेरै वर्ष भयो। आयोजना कहिले सुरु गर्ने अझै अन्योल छ। यस्तो अवस्थामा प्रदेश २ सरकारले चासो देखाउन सुरु गरेपछि दुई जिल्लाको खानेपानी समस्या समाधान हुने संकेत देखिएको छ।