सेती नदीले बगायो सदरमुकामबासीको खानेपानी सपना

सेती नदीले बझाङ सदरमुकाम चैनपुरमा निर्माणाधीन साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाको इन्टेक बगाएको छ ।इन्टेक बगाएपछि जयपृथ्वी नगरपालिकामा सेती नदीको पानी लिफ्टिङ प्रविधिबाट भोपुरमाथिको डाँडामा तानेर घरघरमा वितरण गर्ने गरी सुरु भएको बृहत् पम्पिङ खानेपानी आयोजना प्रभावित भएको छ । सेती नदीले आफ्नो धार परिर्वतन गरेर खानेपानीको इन्टेक भएको ठाउँ भएर बग्न थालेको छ […]