विपतमैत्री खानेपानी आयोजना निर्माण गर्नमा ध्यान नपुग्दा आज मेलम्ची खानेपानी आयोजना अनिश्चित बन्यो । मेलम्चीमा लागाइएको अर्बौ रुपैयाँ बाढीसँगै बगेर गयो । गृह मन्त्रालयको तथ्याङ्कअनुसार यस वर्षको मनसुन अवधिमा ४ अर्बभन्दा बढी भौतिक संरचनामा बाढी तथा पहिरोले क्षति पुगेको छ । यदि समयमा नै नसोच्ने हो भने राज्यले लगानी गरेको अर्बौं रुपैयाँ वर्षेनी बाढीसँगै बगाउने […]