दुई दिनपछि बिक्री सुरू हुँदै सिट्रोन बसाल्ट, पाइने छन् यी फिचर

काठमाडौं । सिट्रोनले भारतमा उत्पादन गरेको बसाल्ट एसयूभी आगामी शुक्रबारबाट बिक्री सुरु हुने भएको छ । कम्पनीले ल्याउन लागेको कुपे डिजाइन मिडसाइज एसयूभीमा रहेका फिचरहरु बाहिर आएका हुन् । सिट्रोन इन्डियाले सार्वजनिक गरेको तस्बिर र भिडियोहरुको आधारमा बसाल्टमा रहने केही फिचरहरु निश्चित भएका हुन् । यसमा इलेक्ट्रीक ओआरभीएम, रियर पावर विण्डो र रियर एसीभेन्ट पाउन […]

सम्बन्धित सामग्री

दराजको ११.११ सेल कात्तिक २५ गतेदेखि सुरू हुँदै, सामानमा ८० प्रतिशतसम्म छुट पाइने

नेपालको सबैभन्दा ठुलो अनलाइन सपिङ फेस्टिभल ११.११ फेरि हुने भएको छ । ११ लाख उत्पादनहरूमा ८० प्रतिशतसम्मको छुटसहित दराजले ११. ११ को पाँचौँ संस्करण कात्तिक  २५ गते सुरू हुने भएको हो ।  यसका लागि दराजले नेपालका अग्रणी बैङ्कहरूसँगको साझेदारी गरेको छ । ११.११ को लागि दराजले डेबिट क्रेडिट कार्ड प्रिपेमेन्ट मार्फत २० प्रतिशत (अधिकतम रु. ३०००) छुट प्रदान गर्ने गरी बैंकहरूसँग...