संक्रमितको टाउकोको शल्यक्रिया

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालको अप्रेसन थिएटरमा एक कोरोना संक्रमित पुरुषको टाउकोको जटिल शल्यक्रिया गरिएको छ ।

सम्बन्धित सामग्री

सडक दुर्घटनामा घाइते अन्जुको अवस्थामा सुधार

काठमाडौं (हाम्रो खेलकुद)– सडक दुर्घटनामा परि गम्भिर घाइते भएकी एसियन क्रस कन्ट्रीकी पदक विजेता अन्जु खड्काको अवस्थामा क्रमिक सुधार भइरहेको बताइएको छ । बौद्ध जोरपाटीमा बिहीबार अन्जु मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएकी थिइन् । सोही दिन सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । सोही राती उनको टाउकोको शल्यक्रिया भएको थियो । […]

एसियन क्रस कन्ट्रीकी पदक विजेता अन्जु दुर्घटनामा परि घाइते

काठमाडौं (हाम्रो खेलकुद)– एसियन क्रस कन्ट्रीकी पदक विजेता खेलाडी अन्जु खड्का सडक दुर्घटनामा परि गम्भिर घाइते भएकी छिन् । बौद्ध जोरपाटीमा बिहीबार साँझ ७ः०० बजे मोटरसाइकल दुर्घटनामा परि घाइते भएकी अन्जुको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको आइसियूमा उपचार भइरहेको बताइएको छ । बिहीबार नै उनको टाउकोको शल्यक्रिया गरिएको र चिकित्सकका अनुसार अवस्था गम्भिर रहेको एथलेटिक्स परिवारका […]

सशस्त्र युद्धका घाइतेहरूको दर्दनाक अवस्था

विराटनगर । माओवादी सशस्त्र युद्ध (जनयुद्ध)का क्रममा १८ वटा युद्ध लडेका संखुवासभाका बाबुराम राई (विवश) अहिले न्यूरो अस्पताल विराटनगरमा टाउकोको शल्यक्रिया गराएर उपचारका क्रममा छन् । उनको टाउकोमा पिप बगिरहन्छ । अस्पतालको बेडमा लडिरहेका उनलाई

हथौडा प्रहारबाट घाइते अमेरिकी सभामुखका श्रीमान्‌काे शल्यक्रिया

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीका श्रीमान्‌काे टाउकोको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित पेलेसी निवासमा शुक्रबार बिहानै पसेको आक्रमणकारीले ८२ वर्षीय पल पेलोसीमाथि हथौडी प्रहार गरेको थियो। टाउको र...

सभामुखका श्रीमान्को शल्यक्रिया

एजेन्सी । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीका श्रीमान्को टाउकोको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ । क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित पेलेसी निवासमा शुक्रबार बिहानै पसेको आक्रमणकारीले ८२ वर्षीय पल पेलोसीमाथि हथौडी प्रहार गरेको थियो ।

बीना चिरफार टाउकोको शल्यक्रिया सेवा

झापा, असोज २० । बिर्तामोडस्थित वीएण्डसी टिचिङ हस्पिटलमा बीना चिरफार टाउकोको शल्यक्रिया उपचार सेवा सुरु भएको छ । इन्टरभेसनल न्युरो सर्जरी भनिने सो विधिबाट टाउकोमा रहेका रगतको नसा फुट्ने (ब्रेन एन्युरिजम)। पक्षघात जस्ता नसा सम्वन्धी समस्याको सहज ढंगले उपचार हुने बताइएको छ । ‘यसअघि यस्ता समस्या आउँदा टाउको खोलेर (चिरफार गरी) उपचार गर्नुपर्दथ्यो । तर […]

जलाउन ठिक्क पारिएको शव पोस्टमार्टम गर्न लगियो

९ मंसिर, बिराटनगर । बिराटनगरको नोबेल अस्पतालमा टाउकोको शल्यक्रिया गर्ने क्रममा केराबारी गाउँपालिका–९ बेलचौरीका ३० वर्षीय बिक्की ऋषिदेवको मृत्यु भयो । आफन्तले शव बुझेर अन्त्येष्टिका लागि घाटमा लगे । शरीरका कपडा फुकाल्ने क्रममा पेटमा सेतो …

ग्रान्डी अस्पतालमा ९ महिनामा पाँचपटक टाउकोको शल्यक्रिया गरेपछि बालक अशक्त

–गत १३ वैशाखमा सर्लाहीकी पाँच वर्षीया आकृतिकुमारी साहमा मुटुको समस्या देखिएपछि बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरियो । ‘ओ पोजेटिभ’ रगत भएकी उनलाई शल्यक्रियाका क्रममा चिकित्सकले ‘ए पोजेटिभ’ रगत चढाए । ...

मस्तिष्कबाट निकालियो हड्डी

कोशी अस्पताल विराटनगरमा सात वर्षीय बालकको टाउकोमा गाडिएको हड्डी शल्यक्रिया गरेर निकालिएको छ। कोशी अस्पतालमा पहिलो पटक गरिएको टाउकोको शल्यक्रिया सफल भएको हो। मोरङको जहदा गाउँपालिका–२, नयाँ टोलका सात वर्षीय बलविर राजभारको टाउकोमा बाँसको भाटाले लागेर गम्भीर चोट लागेको थियो। एक हप्तापछि उपचार गराउन कोशीमा भर्ना गरिएका बालकको १० दिनअघि शल्यक्रिया गरिएको थियो।