बीना चिरफार टाउकोको शल्यक्रिया सेवा

झापा, असोज २० । बिर्तामोडस्थित वीएण्डसी टिचिङ हस्पिटलमा बीना चिरफार टाउकोको शल्यक्रिया उपचार सेवा सुरु भएको छ । इन्टरभेसनल न्युरो सर्जरी भनिने सो विधिबाट टाउकोमा रहेका रगतको नसा फुट्ने (ब्रेन एन्युरिजम)। पक्षघात जस्ता नसा सम्वन्धी समस्याको सहज ढंगले उपचार हुने बताइएको छ । ‘यसअघि यस्ता समस्या आउँदा टाउको खोलेर (चिरफार गरी) उपचार गर्नुपर्दथ्यो । तर […]