विराटनगर । माओवादी सशस्त्र युद्ध (जनयुद्ध)का क्रममा १८ वटा युद्ध लडेका संखुवासभाका बाबुराम राई (विवश) अहिले न्यूरो अस्पताल विराटनगरमा टाउकोको शल्यक्रिया गराएर उपचारका क्रममा छन् । उनको टाउकोमा पिप बगिरहन्छ । अस्पतालको बेडमा लडिरहेका उनलाई
अफ्रिकामा एकपछि अर्को दुखान्त घटना भइ नै रहेका छन्। सुडान, सोमालीया र युगान्डा यस्तै अनेक समस्या भोगेका देश हुन्। जहाँ रोग, गृह युद्ध सशस्त्र समूह लगायतको आतङ्कले जनजीवन अत्यन्त कठिन छ। पश्चिमी अफ्रिकामा १ विद्यालयमा अध्ययन गरिरहेका १ विद्यार्थी विद्रोही इस्लामिक समूहको आक्रमणबाट बच्न सफल भएका छन्। उनले विद्रोही समूहले गर्ने दर्दनाक घटनाको विवरण सार्वजनिक […]
विराटनगर : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई वार्तामा ल्याउन सरकारले कुनै पहल नगरेको आरोप लगाएका छन्। विराटनगरमा मंगलबार प्रेस युनियन मोरङले गरेको पत्रकार सम्मेलनमा उनले सरकारले विप्लव समूहलाई सहमतिमा ल्याउन कुनै पहल नगरेको दाबी गरे।
१० वर्षे सशस्त्र युद्धको दर्दनाक अ...
संसारमा धेरैजसो मुलुकमा राजनीतिक परिवर्तनअघि शान्तिपूर्ण वा सशस्त्र सङ्घर्ष भएको हुन्छ । यही सङ्घर्षबाट राजनीतिक परिवर्तन हुन जान्छ । बिनारक्तपात राजनीतिक सत्ता परिवर्तन भएको न्यून सङ्ख्यामा मात्र पाइन्छ । नेपालमा मल्लकालीन, शाहकालीन, राणाकालीन सत्ता परिवर्तनमा पनि रक्तपात भएको इतिहास पाइन्छ । भारतमा पनि सत्ता परिवर्तनका निम्ति ठूलो रक्तपात भएको देखिन्छ । चीनमा पनि सशस्त्र युद्ध नै भएको पाइन्छ । रसियन क्रान्ति, फ्रान्सेली क्रान्ति, बेलायती क्रान्ति, युरोपमा भएका विभिन्न देशको क्रान्ति पनि सशस्त्र युद्धको दर्दनाक अवस्था इतिहासमा अङ्कित छ ।