ग्रान्डी अस्पतालमा ९ महिनामा पाँचपटक टाउकोको शल्यक्रिया गरेपछि बालक अशक्त
–गत १३ वैशाखमा सर्लाहीकी पाँच वर्षीया आकृतिकुमारी साहमा मुटुको समस्या देखिएपछि बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना गरियो । ‘ओ पोजेटिभ’ रगत भएकी उनलाई शल्यक्रियाका क्रममा चिकित्सकले ‘ए पोजेटिभ’ रगत चढाए । ...