ओखलढुंगामा एकीकृत बस्ती विकास गरिने

काठमाडौँ : ओखलढुङ्गाका ११ स्थानमा नमूना एकीकृत बस्ती विकास कार्यक्रम सुरु हुने भएको छ । अव्यवस्थित तथा छरिएर रहेका बस्तीलाई एकीकृत बस्तीका रूपमा विकास गर्न प्रदेश सरकारले ‘एकीकृत बस्ती विकास कार्यक्रम’ ल्याएको हो । यसका लागि प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यविधि समेत पारित गरेको छ । प्रदेश सरकारले आगा…

सम्बन्धित सामग्री

कर्णाली सरकारले एकीकृत बस्ती निर्माण गर्ने

काठमाडाैं । कर्णाली प्रदेश सरकारले एकीकृत बस्ती निर्माण गर्ने योजना बनाएको छ । भौगोलिक रूपमा विकट तथा छरिएर रहेको र सार्वजनिक सेवा सुविधाको पहुँच बढाउन कठिन भएका स्थानमा रहेका बस्तीको पहिचान गरी एकीकृत बस्ती विकास गर्ने कर्णाली प्रदेश सरकारले योजना बनाएको हो। त्यस्तै विपद्को उच्च जोखिममा रहेको अथवा क्षतिका कारण सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बस्तीको […]

एकीकृत बस्ती विकास कार्यक्रमले माटोका छाना हटे

सिमकोट – खार्पुनाथ गाउँपालिका– ४ को छिप्रा वस्तीमा माटोका छाना विस्थापित हुने कार्य भएको छ। एकीकृत बस्ती विकास कार्यक्रमले माटोका छाना विस्थापित गर्न न्यून आयश्रोत भएका घरधुरीको जस्तापाता छाएको घर निर्माण गरेपछि उक्त गाउँको स्वरुप नै फेरिएको हो। गाउँका एकीकृत बस्ती विकास कार्यक्रमबाट नयाँ घर निर्माण गर्नुभएका जगत सिंहले जस्तापाता छाएको घर आफूले कहिल्यै निर्माण […]

कहिले सम्पन्न होला एकीकृत बस्ती निर्माण ?

सुर्खेत – कर्णाली प्रदेशका १० वटै जिल्लाका जोखिमयुक्त बस्तीबाट स्थानीयवासीलाई जोगाउनका लागि तीन वर्षअघि ‘एकीकृत बस्ती विकास कार्यक्रम’ सुरु गरिए पनि प्रभावकारी बन्न सकेको छैन। सरकारले ‘प्रदेश विशेष कार्यक्रम’ का रूपमा लिएको एकीकृत बस्ती विकासको योजना कार्यान्वयन भने निकै फितलो रहेको आरोप लाग्दै आएको छ। यसै कार्यक्रमका लागि सरकारले हरेक वर्ष करोडौँ बजेट विनियोजन गर्दै […]

कहिले सम्पन्न होला एकीकृत बस्ती निर्माण ?

कर्णाली प्रदेशका १० वटै जिल्लाका जोखिमयुक्त बस्तीबाट स्थानीयवासीलाई जोगाउनका लागि तीन वर्षअघि ‘एकीकृत बस्ती विकास कार्यक्रम’ सुरु गरिए पनि प्रभावकारी बन्न सकेको छैन । सरकारले ‘प्रदेश विशेष कार्यक्रम’ का रूपमा लिएको एकीकृत बस्ती विकासको योजना कार्यान्वयन भने निकै फितलो रहेको आरोप लाग्दै आएको छ । यसै कार्यक्रमका लागि सरकारले हरेक वर्ष करोडौँ बजेट विनियोजन गर्दै आएपनि थोरै मात्रै जोखिमयुक्त बस्तीको व्यवस्थापन हुन सकेको छ ।आर्थिक वर्ष ०७६-०७७ देखि सुरु गरेको  यो कार

कर्णाली र सुदूरपश्चिमका ८६ स्थानीय तहमा एकीकृत बस्ती बन्दै

कर्णाली र सुदूरपश्चिम प्रदेशका ८६ स्थानीय तहमा एकीकृत बस्ती विकास गरिने भएको छ । आगामी आर्थिक वर्षबाट ती स्थानीय तहहरूमा बस्ती विकासका लागि काम सुरु हुने संघीय मामिला तथा सामान्य प्रशासन...

सरकारले उच्च पहाडी र हिमाली क्षेत्रका स्थानीय तहमा एकीकृत बस्ती बसाउने

काठमाडौँ– सरकारले उच्च पहाडी एवं हिमाली क्षेत्रका स्थानीय तहमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ। उच्च हिमाली र पहाडी क्षेत्रमा समृद्धि कार्यक्रमअन्तर्गत एकीकृत बस्ती विकास कार्यक्रम अगामी वर्षदेखि सञ्चालन गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले जनाएको छ। कार्यक्रम सञ्चालन गर्न उपयुक्त स्थानको पहिचान गरी सो स्थानमा एकीकृत बस्ती विकास गर्न उपयुक्त हुने/नहुने […]

८८ स्थानीय तहमा एकीकृत बस्ती विकास गरिने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९–८० मा ८८ स्थानीय तहमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । सामान्य प्रशासन मन्त्रालयका अनुसार उक्त कार्यक्रमका लागि पश्चिम क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रका पालिकामा सरकारले एकीकृत बस्ती विकास गर्नको लागि स्थान छनोट गर्ने प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले ११ जिल्लाका ८८ स्थानीय तहलाई एकीकृत […]

ओखलढुङ्गामा एकीकृत बस्ती विकास गरिने

ओखलढुङ्गा । ओखलढुङ्गाका ११ स्थानमा नमूना एकीकृत बस्ती विकास कार्यक्रम शुरु हुने भएको छ । अव्यवस्थित तथा छरिएर रहेका बस्तीलाई एकीकृत बस्तीका रूपमा विकास गर्न प्रदेश सरकारले ‘एकीकृत बस्ती विकास कार्यक्रम’ ल्याएको हो । यसका लागि प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यविधि समेत पारित गरेको छ । प्रदेश सरकारले आगामी वर्षदेखि जिल्लाका ७ वटा गाउँपालिकाको […]

ओखलढुङ्गामा एकीकृत बस्ती विकास गरिने

ओखलढुङ्गाका ११ स्थानमा नमूना एकीकृत बस्ती विकास कार्यक्रम शुरु हुने भएको छ । अव्यवस्थित तथा छरिएर रहेका बस्तीलाई एकीकृत बस्तीका रूपमा विकास गर्न प्रदेश सरकारले ‘एकीकृत बस्ती विकास कार्यक्रम’ ल्याएको हो । यसका लागि प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यविधि समेत पारित गरेको छ । प्रदेश सरकारले आगामी वर्षदेखि जिल्लाका ७ वटा गाउँपालिकाको एक–एक ठाउँ र सिद्धिचरण नगरपालिकाको ठाडे, टोड्के, निशंखे लगायत ४ स्थानमा नमूना एकीकृत बस्ती विकास कार्यक्रम शुरु गर्ने प्रदेश नं १ का भौतिक प

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ‘एकीकृत बस्ती विकास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७’ को मस्यौदा तयार गर्न सैद्धान्तिक सहमति प्रदान  गरेको छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षता बसेको बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै  प्रदेश सरकार प्रवक्ता विमला केसीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा एकीकृत बस्ती विकास कार्यक्रमका साथै ‘प्रदेश निजामति कर्मचारीको सरुवा तथा काजसम्बन्धी मापदण्ड, २०७७’ को स्वीकृत प्रदान गर्ने निर्