आलुमा आत्मनिर्भर बनाउन बिऊ उत्पादन शुरु

पर्वतमा आलुको मुल बिऊ विकास कार्यक्रम सुरु गरिएको छ । जिल्लाको जलजला गाउँपालिकाले आलु खेतीमा आत्मनिर्भर बनाउने उद्धेश्यले आलुको मुल बिऊ उत्पादन गर्न थालिएको हो । जलजला गाउँपालिका वडा नं. ६ शालिजाको बराह, चिहानकाटे, लाम्पाटा र रात्माटामा आलुको बिऊ उत्पादनका लागि शनिबारदेखि रोप्न थालिएको छ । यस वर्ष ९ रोपनी क्षेत्रफलमा ५३ हजार २०० वटा […]