२२ भदौ, काठमाडौं । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०८० को मस्यौदामा समेटिएका प्रावधानप्रति जलविद्युत क्षेत्रका लगानीकर्ताले असन्तुष्टि जनाएका छन् । संरक्षण क्षेत्र भित्रका नदीनालामा एक भन्दा बढी जलविद्युत आयोजना निर्माण गर्न नपाउने प्रावधानप्रति लगानीकर्ताले असन्तुष्टि राखेका हुन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तयार पारेको प्रारम्भिक मस्यौदामा संरक्षण भित्रका नदीमा एउटा मात्रै […]