कटारीमा ‘वन्यजन्तु सप्ताह ०७९’ मनाइयो

उदयपुरको कटारी नगरपालिकामा ‘वन्यजन्तु सप्ताह ०७९’ मनाइएको छ। दुई वर्षयता वन विज्ञानमा पठनपाठन गराउँदै आएको प्राकृतिक स्रोत व्यवस्थापन कलेज’ का वन विज्ञान संकायका विद्यार्थीहरुको आयोजनामा ‘२७ औं वन्यजन्तु सप्ताह’ मनाएका हुन्।...

सम्बन्धित सामग्री

कर्णालीमा रासायनिक विषादीमुक्त सप्ताह

कर्णाली प्रदेश सरकारले रासायनिक विषादीमुक्त सप्ताह आरम्भ गरेको छ। बढ्दो विषादीको प्रयोगलाई घटाउन एक हप्तासम्म विषादीसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै सप्ताह सुरु गरेको हो। सप्ताहको सुरुआत गर्दै प्रदेशका भूमि व्यवस्था, कृषि तथा...

देवचुली डाँडामा पर्यटन सप्ताह

मध्यविन्दु (नवलपरासी), १५ कात्तिक । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली डाँडामा पर्यटन प्रवर्द्धनका लागि आजदेखि पर्यटन सप्ताह–२०८० हुने भएको छ । पर्यटकीय र धार्मिक केन्द्र देवचुली डाँडाको प्रचार–प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आजदेखि कात्तिक २१ गतेसम्म आधार शिविर कीर्तिपुरमा पर्यटन सप्ताह आयोजना गर्न लागिएको हो । जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्ने उद्देश्यले देवचुली […]

पाल्पामा शहीद सप्ताह मनाइयो

पाल्पा । पाल्पामा शहीद परिवारलाई सम्मान गरि शहीद सप्ताह मनाइएको छ । नेपाल कम्यूनिष्ट पार्टी बहुमत जिल्ला कार्य समिति पाल्पाको आयोजनामा शहिद परिवार सम्मान कार्यक्रम सम्पन्न भएको हो । एक पालिका एक कार्यक्रम अन्र्तरगत जिल्लाका दश वटै पालिकामा सप्ताहव्यापी शहीद सप्ताह कार्यक्रमको आयोजना गरेर ५० भन्दा बढी शहिद परिवारलाई सम्मान गरिएको छ । मुलुकको परिवर्तनको […]

आजबाट शहिद सप्ताह सुरू

काठमाडौं । आज (मंगलबार) बाट शहिद सप्ताह सुरु भएको छ । मुलुक र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहिदको सम्झनामा प्रत्येक वर्ष माघ १० गतेदेखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिएको हाे । माघ १० गतेदेखि विभिन्न कार्यक्रम गरेर शहिद सप्ताहलाई मनाउने गरिन्छ । काठमाडौं महानगरपालिकाले प्रत्येक वर्ष शहिदको सम्झनामा विभिन्न कार्यक्रम गर्दै […]

सिटिजन्सको ग्लोबल मनी सप्ताह

सिटिजन्स बैंकले ग्लोबल मनी सप्ताह २०२२ को उपलक्ष्यमा सातवटै प्रदेशमा विभिन्न वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।...

सहिद सप्ताह सुरु (फोटोफिचर)

काठमाडौं, १० माघ : आज (सोमबार) बाट सहिद सप्ताह सुरु भएको छ । प्रजातन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा ज्यानको आहूति दिएका सहिदको सम्झनामा हरेक वर्ष १० देखि १६ माघसम्म विभिन्न कार्यक्रम गरी उनीहरूको योगदनाको चर्चासहित सहिद सप्ताह मनाउने गरिएको छ । २०१२ सालदेखि नै काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष सहिद सप्ताह मनाउन थालिएको हो । प्रजातन्त्र […]

शनिबारदेखि जेसीज सप्ताह

शनिबारदेखि विविध कार्यक्रम गरेर जेसीज सप्ताह बनाउन लागिएको महासचिव सीता भण्डारीले जानकारी दिइन्।...

आजबाट एक साता विश्व स्तनपान सप्ताह मनाईँदै

काठमाडौं। आजबाट विश्वभरी विश्व स्तनपान सप्ताह सुरू भएको छ। हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभरी विश्व स्तनपान दिवस मनाउने गरिन्छ। विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाईमा सन् १९९२ बाट विश्व स्तनपान सप्ताह मनाउने गरिएको हो। ‘स्वस्थ्य र सुन्दर संसार स्तनपान एक मात्र आधार’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व स्तनपान सप्ताह मनाईदैछ।

विश्वभर स्तनपान सप्ताह सुरु

काठमाडौं : आजदेखि विश्वभर स्तनपान सप्ताह सुरु हुँदैछ। विश्व स्वास्थ्य संगठन र युनिसेफको आह्वानमा हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ।बालबालिकाका लागि स्तनपानको महत्वबारे विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै यो दिवस मनाइँदै आइएको छ। विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् १९९० देखि हरेक वर्ष विश्व स्तनपान सप्ताह मनाउन सुरु गरिएको हो। स्तनपान आमा र बच्चा दुवैको स्वास्थ्यका लागि हुने फाइदाका विषयमा यो सप्ताहमा चर्चा तथा जनचेतना जगाउने गरिन्छ।स्तनपानले बालबालिकामा रोग प्रत