प्रतिनिधि सभाका पूर्वसांसद कर्मा घलेको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित घलेको ५९ वर्षको उमेरमा महाराजगंजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आज निधन भएको हो ।
काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद कर्मा घलेको निधन भएकाे छ । महारागञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा घलेको मृत्यु भएको हो । घले लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित थिए । घले २०७४ सालमा समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य भएका थिए । सक्रिय राजनीतिका साथै सामाजिक कार्यहरुमा घलेको योगदान अतुलनीय रहेको प्रमुख सचेतक लेखकले विज्ञप्तिमा उल्लेख […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसदबाट राजीनामाको घोषणा गरेका छन् । आज (आइतबार) संसद्को बैठकमा बोल्दै उनले राजीनामा घोषणा गरेका हुन् । संसद्को आयु मंसिर ४ गतेपछि पनि कायम राख्ने निर्णयले आफूलाई लज्जित तुल्याएको भन्दै संसदबाट राजीनामा दिएको उनले बताए । उनले भने, मैले राजीनामा घोषणा गर्न चाहन्छु, मेरो नाममा तलब भत्ता […]
संघीय संसदको आठौं अधिवेशन अन्त्य भएको २३ दिनपछि आज नवौँ अधिवेशन शुरू भएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो ४ बजेका लागि संघीय संसद्को बैठक आह्वान गरेकी थिइन् ।
अघिल्लो अधिवेशनमा जुन दलबाट सांसदले संसदमा प्रतिनिधित्व गरेका थिए नवौं अधिवेशनमा आइपुग्दा उनीहरू सोही दलका सांसद रहेनन् ।
नेकपा एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा २९ जना सांसद आबद्ध भएका छन् । त्यसमध्ये २३ जना प्रतिनिधि सभाका छन् भने ७ जना राष्ट्रिय सभाका छन् ।
त्यसै गरी जनता समाजव...
नेपाली कांग्रेसका पाका नेता कृष्णसिंह परियारको निधन भएको छ । कांग्रेसका पहिलो जननिर्वाचित दलित सांसद परियारको शुक्रबार बिहान ७ बजे नेपालगञ्ज १२ कोरियनपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।