रहेनन् कांग्रेसका पूर्वसांसद घले

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद कर्मा घलेको निधन भएकाे छ । महारागञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा घलेको मृत्यु भएको हो । घले लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित थिए । घले २०७४ सालमा समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य भएका थिए । सक्रिय राजनीतिका साथै सामाजिक कार्यहरुमा घलेको योगदान अतुलनीय रहेको प्रमुख सचेतक लेखकले विज्ञप्तिमा उल्लेख […]

सम्बन्धित सामग्री

रहेनन् गणतन्त्रवादी नेता ‘मायालु’ - NepaliPatra

काठमाडौँ । पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट निधन भएको छ । ‘मायालु’ को उपचारका क्रममा वीर अस्पतालमा गए राति निधन भएको उनका भाइ छविलाल भट्टले जानकारी दिए । गणतन्त्रवादी नेताका रूपमा परिचित नेता मायालु २०५६ सालमा बर्दिया क्षेत्र नं ३ बाट नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विसं […]

रहेनन् पूर्व सांसद घले

प्रतिनिधि सभाका पूर्वसांसद कर्मा घलेको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित घलेको ५९ वर्षको उमेरमा महाराजगंजस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आज निधन भएको हो ।

साल्ट ट्रेडिङका संस्थापक सञ्चालक मानन्धर रहेनन्

पूर्वसांसद एवं साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन भएको छ । उनको ९४ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।

साल्ट ट्रेडिङका संस्थापक सञ्चालक मानन्धर रहेनन्

पूर्वसांसद एवं साल्ट ट्रेडिङ लिमिटेडका अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन भएको छ । उनको ९४ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो ।

रहेनन् पूर्वसांसद वाइबा

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसांसद विएल वाइबा नामले परिचित विष्णु बहादुर तामाङको निधन भएको छ

रहेनन् ‘डाक्टर बा’

नेपाली कांग्रेस झापाका पुराना नेता एवं पूर्वसांसद डा. शंकरप्रसाद उप्रेतीको शनिबार राति काठमाडौंमा निधन भएको छ। भारतबाट एमबिबिएस सकाएर १० वर्ष सरकारी सेवामा काम गरेका उप्रेतीले थप ४० वर्ष झापाको शनिश्चरेमा बसेर त्यस क्षेत्रका बिरामीहरूको निःशुल्क उपचार गरेका थिए।

रहेनन् उद्योगी दिवाकर गोल्छा

काठमाडौं : उद्योगी तथा पूर्वसांसद दिवाकर गोल्छाको निधन भएको छ । भारतको चेन्नइमा उपचाररत ६७ वर्षीय गोल्छाको मंगलबार राति निधन भएको हो । उनी पहिलो संविधानसभामा कांग्रेसको तर्फबाट सभासद बनेका थिए ...

अब रहेनन् जनवादी गायक खुशीराम पाख्रिन

पूर्वसांसद तथा जनवादी गायक खुशीराम पाख्रिनको मंगलबार उपचारको क्रममा निधन भएको । वाम गठबन्धनले भरतपुरमा आयोजना गरेको चुनावी सभामा १ः३० बजे माओवादी केन्द्रका युवा नेता स्वर्गीय प्रकाश दाहालको सम्झनामा गीत गाएर आराम गर्ने क्रममा असहज महसुस गरेका पाख्रिनलाई तत्कालै उपचारका लागि नारायणी सामुदायिक अस्पताल

रहेनन् पूर्वसांसद सिंह

काठमाडाै‌ । नेकपा एमालेका पूर्व केन्द्रीय सल्लाहकार तथा पूर्वसांसद वीरबहादुर सिंहको ७७ बर्षको उमेरमा निधन भएको छ । मिर्गौलामा समस्या देखिएपछि उहांलाई दुई हप्ताअघि आज...