जापानको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले स्वशासित टापू ताइवानलाई चीनले बलपूर्वक कब्जा गर्ने प्रयास गरे आफूहरु सशस्त्र रुपमा प्रतिरक्षामा उत्रिने बताए । बाइडेनको भनाइप्रति टिप्पणी गर्दै चिनियाँ सरकारको ताइवान मामिला कार्यालयले सोमबार अमेरिकाले चीनलाई घेर्न ‘ताइवान कार्ड’ खेलेको बताउँदै, ‘आगोसँग खेल्दा अमेरिकाको हात आफै जल्ने’ चेतावनी दियो । सिन्ह्वाले सो कार्यालयका प्रवक्ता झु फेङलियनको भनाई उदृत गरेको जहाँ फेङलियनले भनेका छन्, ‘अमेरिकाले