देउवाको निर्देशन : घिमिरेमाथि कुटपिट गर्नेलाई २४ घण्टे स्पष्टीकरण सोध्नू, ३ दिनभित्र कारबाही गर्नू
नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्ने पार्टीका नेता, कार्यकर्तालाई कडा कारबाही गर्ने भएको छ
जनकपुरधाम – प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनविरुद्ध बोल्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्। जनकपुरधाममा सत्ता गठबन्धनको चुनावी सभामा कांग्रेस सभापतिसमेत रहेका देउवाले अहिले देशभर नै गठबन्धनको माहोल रहेकाले यसको विरोधमा बोल्नेलाई कारबाही गर्न निर्देशन दिएका हुन्। देशभर अहिले गठबन्धनको पक्षमा माहोल रहेकाले यसविरुद्ध उम्मेदवारी दिने, बोल्नेका लागि पार्टीमा कुनै स्थान नरहेको उनले बताए। उनले भने, ‘अब […]
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्याका सम्बन्धमा शीघ्र दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बोलाएर प्रधानमन्त्रीले शीघ्र दोषी पत्ता लगाई कारबाही गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्यारालाई चाँडो पत्ता लगाउन निर्देशन दिएका छन् । गृहमन्त्री र प्रहरी प्रमुखलाई आइतबार बोलाएर देउवाले अहिलेसम्म भएको अनुसन्धानको जारी लिँदै चाडो दोषीलाई पत्ता लगाएर कारबाही...
नेपाली काँग्रेसले क्रियाशील सदस्य छानविन समितिका सदस्य श्याम घिमिरेमाथि भएको कुटपिटबारे छानविन गरेर कारबाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले घिमिरेमाथि भएको कुटपिटबारे छानविन गर्न निर्देशन दिए हो ।सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत समेतका व्यक्तिहरुसँग २४ घण्टा भित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम ३ दिनभित्र कारवाहीको टुंगो लगाउन बैठकले अनुशासन समितिलाई निर्देशन दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानक
नेपाली कांग्रेसले क्रियाशील सदस्यता छानबिन समितिका सदस्य एवम केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न निर्देशन दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले कारवाहीका लागि निर्देशन दिएका हुन् ।
नेपाली कांग्रेसले क्रियाशील सदस्यता छानबिन समितिका सदस्य एवम केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न निर्देशन दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले कारवाहीका लागि निर्देशन दिएका हुन् ।