केन्द्रीय सदस्य घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न देउवाको निर्देशन
कांग्रेस सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य एवं क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न निर्देशन दिएका छन् । घिमिरेमाथि भएको आक्रमणका सम्बन्धमा सिन्धुपाल्चोक क्षेत्र नम्बर...
नेपाली कांग्रेसले क्रियाशील सदस्यता छानबिन समितिका सदस्य एवम केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्न निर्देशन दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले कारवाहीका लागि निर्देशन दिएका हुन् ।