निर्मला पन्तको हत्यारा चाँडो पत्ता लगाउन प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्यारालाई चाँडो पत्ता लगाउन निर्देशन दिएका छन् । गृहमन्त्री र प्रहरी प्रमुखलाई आइतबार बोलाएर देउवाले अहिलेसम्म भएको अनुसन्धानको जारी लिँदै चाडो दोषीलाई पत्ता लगाएर कारबाही...