गुल्मीमा तीन दलले उमेद्वार टुंगो लगाएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) गुल्मीले जिल्ला प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य उमेद्वारको टुंगो लगाएको छ।
प्रतिनिधि सभा क्षेत्र नं १ मा एमाले उप–महासचिव...
गुल्मी – गुल्मीमा यस वर्ष सुन्तला उत्पादन बढेको छ । गएको वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन १६ प्रतिशतले बढेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।
गएको वर्ष गुल्मीमा पाँच सय ३० हेक्टर क्षेत्रफलमा पाँच हजार नौ सय ३६ मेट्रिक टन सुन्तला उत्पादन भएको थियाे । गुल्मीमा नौ सय ९७ हेक्टर क्षेत्रफमा सुन्तला खेती हुँदै आएको छ । यस वर्ष नाै सय ९७ हेक्टर क्षेत्रफलमा छ हजार आठ सय ३८ मेट्रिक टन सुन्तला उत्पादन भएकाे ज्ञान केन्द्रले जनाएको छ । जसको उत्पादकत्व ११ दशमलव ८० मेट्रिक टन प्र...
गुल्मीमा प्रतिनिधि सभा तथा प्रदेश सभाका उमेदवारले हर्सोउल्लासपूर्ण वातावरणमा मनोनयन दर्ता गराएका छ्न्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गुल्मी क्षेत्र न १ मा एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका डा. चन्द्र भण्डारीले उम्मेदवारी...
गुल्मीमा एक किशोरी र एक महिलामाथि बलात्कार भएको छ । छत्रकोट गाउँपालिकाकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सोहि स्थानका ४३ वर्षीय एक पुरुषलाई जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउ गरेको छ...
१२ चैत, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादीका) अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा नेकपा एमाले पार्टीलाई गुल्मीमा पराजित गर्ने बताएका छन् । जिल्ला स्तरीय अगुवा कार्यकता भेलालाई तम्घासमा सम्बोधन गर्दै अध्यक्ष नेपालले गुल्मीमा एमालेलाई जित्न नदिने बताएका हुन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा एमालेलाई हराउन एकीकृत समाजवादीकी सचिव तथा शहरी विकासमन्त्री […]
गुल्मीमा सेतो पुतलीबाट लाग्ने सापु रोगका बिरामी देखिन थालेका छन्। आँखा उपचार केन्द्र गुल्मीबाट हालसम्म चारजना बिरामीलाई रणअम्बिका आँखा अस्पताल भैरहवामा रिफर गरिएको छ।