गुल्मीमा चितुवाको आक्रमणबाट एक युवक घाइते

गुल्मीमा चितुवाको आक्रमणबाट एक युवक घाइते भएका छन् ।

सम्बन्धित सामग्री

चितुवाको आक्रमणबाट युवक घाइते

कञ्चनपुर, ५ फागुन । कञ्चनपुरको दक्षिणी क्षेत्रमा चितुवाको आक्रमणमा परी एक युवक घाइते भएका छन् ।

मृत अवस्थामा युवक फेला

डडेल्धुरा । डडेल्धुरामा एक युवक मृत भेटिएका छन् । जिल्ला सदरमुकाम नजिकैको बसपार्कसँग जोडिएको ऋषिखोला सामुदायिक वनभित्र युवक रुखमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरी चौकी बागबजारका प्रमुख चन्द्रसिंह धामीले जानकारी दिनुभयो । मृत अवस्थामा फेला परेका युवक बझाङ्गको चिरबित्थड गाउँपालिका– ३ का जय बहादुर बोहरा रहेको प्रहरीले जनाएको छ ।

जब आर्क ब्रिजमा चढेका युवक तल झर्न मानेनन्…

३१ असोज, काठमाडौं । काठमाडौंको बिजुलीबजारस्थित धोबिखोलामाथि निर्माण भएको ‘आर्क ब्रिज’ मा गत शनिबार बिहान एक युवक चढे । आर्कको नेटवर्कमा निष्फिक्री हिँडेपछि बटुवा र स्थानीयबासिन्दाले तल झर्न अनुरोध गरे । तर, ती युवक मानेनन् । उनी त्यहीं गएर सुते । त्यसपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरे । नयाँबानेश्वरबाट प्रहरी टोली बिजुलीबजार पुग्यो । सवारी साधनको […]

अछाममा युवक मृत फेला

अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा गए राति एक युवक मृत फेला परेका छन्।

बाँकेमा एक युवक मृत फेला

बाँकेमा एक युवक मृत फेला परेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२० एयरपोर्ट नजिकै गहुँबारीमा नाम थर ठेगाना खुल्न नसकेका अन्दाजी २७ वर्षीय युवक मृत फेला परेको प्रहरीले जनाएको छ ।  कुनै परिवारको सोही उमेरको आफन्तजन हराएको भए सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।

बेपत्ता युवक मृत फेला

बैतडी, असार ३० । तीनदिनदेखि बेपत्ता रहेका बैतडीको सिगास गाउँपालिकाका एक युवक बुधबार मृत फेला परेका छन् । मृतक सिगास– ५ का ३६ वर्षिय नैन सिंह रोकाया रहेको बैतडीका प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिनुभयो । रोकाया सिगास गाउँपालिकाको गरिब घर पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम अन्तरर्गत गणकको रुपमा कार्यरत रहेका बताइएको छ । सोमबार […]

डडेल्धुरामा एक युवक मृत फेला

डडेल्धुरा । डडेल्धुरामा एक युवक मृत फेला परेका छन । जिल्ला सदरमुकाम बागबजारमा घर नजिकै २३ वर्षीय युवक दीपेन्द्र धामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्र चन्दले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताउँदै घटनास्थलबाट अनुसन्धान शुरु गरि मृत शव पोस्टमार्टमका लागि डडेल्धुरा […]

धनगढी बसपार्कमा युवक मृत भेटिए

१४ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित बसपार्कमा एक युवक मृत भेटिएका छन् । अन्दाजी २८ वर्षीय युवक शुक्रबार बिहान बसपार्कमा रहेको प्रतिक्षालयमा उतानो पल्टिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले मृत भेटिएका युवकको पहिचान हुन नसकेको जानकारी दिए । घटनास्थल कार्य […]

नवलपरासीमा युवक संघको प्रशिक्षण

नवलपरासी । अखिल नेपाल युवक संघ नवलपरासीको आयोजनामा सुनवल नगरपालिका–६ तिल्कानामा संघको जिल्लास्तरीय युवा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको सो कार्यक्रममा युवक संघका महासचिव कृष्णराज पाण्डेले युवा राजनीति र युवक संघको ईतिहासका विषयमा प्रशिक्षण दिनुभएको थियो । यस्तै, वामपन्थी नेता कृष्णराज पौडेलले संगठन र अनुशासन तथा राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार तिलकप्रसाद सुवेदीले समसामयिक विषयमा प्रशिक्षण दिनुभएको थियोे । कार्यक्रममा राजमो जिल्ला अध्यक्ष किसनबहादुर अधिकारी, रक्तिम सांस्कृतिक अभियानका जिल्ला अध्यक्ष मेघराज गौतम, अखिल नेपाल जनजाति सम्मेलनका जिल्ला अध्यक्ष शेरबहादुर सूर्यवंशि, अखिल (छैठौं) का जिल्ला अध्यक्ष सगर सुवेदीको उपस्थिति थियोे । युवक संघका जिल्ला अध्यक्ष कुलराज गौतमको सञ्चालन तथा कोषाध्यक्ष अनिता केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य पार्वती रोकाले स्वागत गर्नुभएको थियो भने जिल्ला सदस्य कल्पना जिसिले धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

लैनचौरबाट पेस्तोलसहित युवक पक्राउ

काठमाडौंको लैनचौरमा एक युवक पेस्तोलसहित पक्राउ परेका छन् । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका घर भई सामाखुशी बस्ने कृष्ण चौलागाईलाई सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्यूरोको टोलीले बुधबार पक्राउ गरेको हो । एक राउण्ड...