काठमाडौँः भूमि व्यवस्था मन्त्रालयले कित्ताकाट व्यवस्थित गर्न ल्याएको नयाँ निर्देशिकाले घरजग्गाको कारोबार ठप्पजस्तै भएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालबाट गत पुस २७ गते जारी भएको निर्देशिकाले घरजग्गाको कारोबार ठप्प भएको हो।
जग्गाको कित्ताकाट गर्न स्थानीय तहले सिफारिस गरेका छैनन्,‘ मालपोत कार्यालय लगनखेलका मालपोत प्रमुख