नियमावली अस्पष्ट हुँदा नापी कार्यालयले मालपोत कार्यालयलाई लेखी पठाएको पत्र । जसको उत्तर मालपोत कार्यालयले समेत दिन सकेको छैन । साथमा नियमावलीको व्यवस्था । काभ्रे। जग्गा कारोबारमा मन्दी आएको एक वर्षपछि सरकारले भूउपयोग(पहिलो संशोधन) नियमावली २०८० जारी गरे पनि अस्पष्ट नियमावलीका कारण जग्गा कारोबार चलायमान हुन सकेको छैन । नापी र मालपोत कार्यालय आफैले नियमावलीमा […]