जग्गा कारोबार झण्डै आधा घट्यो

वडाका कर्मचारीलाई अधिकार प्रत्यायोजन नगरी अध्यक्षहरूले राजीनामा गरेका वडाहरूमा वडा अध्यक्षले गर्ने काम ठप्प भएका छन्। यसबाट पनि जग्गाको कारोबारोमा केही असर परेको हुन सक्ने भूमि व्यवस्थापन मन्त्रालयका कर्मचारीहरूको बुझाइ छ।...

सम्बन्धित सामग्री

जग्गा कारोबार बढ्यो, बढेन राजस्व

२ माघ, काठमाडौंं । सरकारले घरजग्गा कारोबार बढाउने भन्दै विभिन्न नीतिगत व्यवस्थामा संशोधन गरे पनि उसैको तथ्यांकले भने कारोबारमा सुधार भएको देखाउँदैन । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले चालु आर्थिक वर्ष पुस मसान्तसम्म जग्गा कारोबारमा केही सुधार देखिए पनि कारोबारबाट सरकारलाई प्राप्त हुने राजस्वमा भने खासै सुधार नभएको देखाउँछ । चालु आर्थिक वर्षको पहिलो […]

अस्पष्ट नियमावलीले हुन सकेन जग्गा कारोबार

नियमावली अस्पष्ट हुँदा नापी कार्यालयले मालपोत कार्यालयलाई लेखी पठाएको पत्र । जसको उत्तर मालपोत कार्यालयले समेत दिन सकेको छैन । साथमा नियमावलीको व्यवस्था ।  काभ्रे।  जग्गा कारोबारमा मन्दी आएको एक वर्षपछि सरकारले भूउपयोग(पहिलो संशोधन) नियमावली २०८० जारी गरे पनि अस्पष्ट नियमावलीका कारण जग्गा कारोबार चलायमान हुन सकेको छैन । नापी र मालपोत कार्यालय आफैले नियमावलीमा […]

जग्गा कारोबार २६ र राजस्व ४४ प्रतिशत घट्यो

जग्गा वर्गीकरणमा भएको ढिलाइ र विश्वव्यापी आर्थिक मन्दीको असरका कारण देशभर जग्गा कारोबार घटेको छ । आर्थिक वर्ष २०७८–०७९ को तुलनामा गत आवमा जग्गा कारोबार संख्या र यसबाट संकलन हुने राजस्व दुवै घटेको हो । अघिल्लो आवको तुलनामा जग्गा कारोबार २६ प्रतिशत र राजस्व संकलनमा ४४ प्रतिशतले गिरावट आएको छ । आव २०७८–०७९ मा १८ […]

उपत्यकामा घर-जग्गा कारोबार घट्यो

काठमाडौं । काठमाडौं उपत्यकामा घरजग्गा किनबेच ६४ प्रतिशतले घटेको छ । गत वर्षको ३ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा उपत्यकामा घरजग्गा किनबेच उल्लेख्य घटेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार गत वर्षको साउन, भदौ र असोज महिना गरी उपत्यकामा २८ हजार ५ सय घरजग्गा किनबेच भएको थियो । तर, यो वर्ष […]

जग्गा कारोबार ठप्प, कित्ताकाट करिब ९० प्रतिशत घट्यो

काठमाडौं, कात्तिक ५ । सरकारले जग्गाको वर्गीकरण गर्ने निर्णय गरेसँगै देशभर जग्गा कारोबार ठप्प झैं भएको छ। भूमि व्यवस्थापन विभागका अनुसार पछिल्लो ३ महिनामा नयाँ कित्ताकाटसमेत करिब ९० प्रतिशत घटेको छ। जसकारण घरजग्गा कारोबारबाट राज्यले उठाउँदै आएको राजस्व पनि ६२ दशमलव ६३ प्रतिशतले कटौती आएको छ। जग्गाको कारोबार ह्वात्तै घटेयता घरजग्गा व्यवसायी मर्कामा परेका छन् […]

देशभर जग्गा कारोबार ठप्प

सरकारले जग्गाको वर्गीकरण गर्ने निर्णय गरेसँगै देशभर जग्गा कारोबार ठप्प झैँ भएको छ। भूमि व्यवस्थापन विभागका अनुसार पछिल्लो ३ महिनामा नयाँ कित्ताकाटसमेत करिब ९० प्रतिशत घटेको छ। जसकारण घरजग्गा कारोबारबाट राज्यले उठाउँदै आएको राजस्व पनि ६२ दशमलव ६३ प्रतिशतले कटौती आएको छ।जग्गाको कारोबार ह्वात्तै घटेयता घरजग्गा व्यवसायी मर्कामा परेका छन् भने घरजग्गाको मूल्यमा पनि गिरावट आएको छ। विभागका अनुसार २०७८ को साउन, भदौ र असोजको तुलनामा २०७९ साल साउन, भदौ र असोजमा नयाँ कित्ताकाटमा ८७ दशमलव २४ प्रतिशतले क

घर जग्गा कारोबार : दुई अर्ब ५६ करोड राजस्व सङ्कलन

काठमाडौं । विसं २०७८ असोजमा देशभरका मालपोत कार्यालयले सात अर्ब ३३ करोड २१ लाख १५ हजार चार सय ९६ बराबरको राजस्व सङ्कलन गरेको थियो । घर जग्गाको कारोबार अपेक्षितरुपमा राम्रो थियो । सरकारले प्राप्त गर्ने राजस्वसमेत उल्लेख्य नै थियो । गत असोजमा भने दुई अर्ब ५६ करोड ९३ लाख ४८ हजार तीन सय ९३ बराबरको […]

सूचना ‘भेरिफाई’ नगरी अनुसन्धान गर्दा निर्दोष १२ दिनदेखि हिरासतमा

जग्गा कारोबार, सहकारी सञ्चालन गर्दाको वैमनस्यताले अपराध कर्ममा घटनास्थलबाट आएको सूचना ‘भेरिफाई’ नगरी अनुसन्धान अघि बढाउँदा निर्दोष व्यक्ति १२ दिनदेखि प्रहरीको हिरासतमा बस्न बाध्य भएका छन् । प्रहरीले गत २३ असारको साँझ...

‘राप्रपाको जनलहर देखेर नेता कार्यकर्तालाई फसाउन थालियो’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भक्तपुरले जग्गा कारोबार कीर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गरेको छ । रफत सञ्चार क्लब भक्तपुरमा राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्ना नेता तथा कार्यकर्तालाई सुनियोजित रूपमा फसाई नियम विपरीत मुद्दा लगाएर थुनामा राखेको भन्दै तत्काल रिहा गर्न माग गरेको हो । काठमाडौैँ उपत्यका …

‘घर जग्गा कारोबारमा तीनै तहका सरकारसँग स्पष्ट नीति छैन’

काठमाडौं । घर जग्गा कारोबार गर्न तीनै तहका सरकारसँग स्पष्ट नीति नभएको घर जग्गा व्यवसायीहरुले बताएका छन् । घर जग्गा व्यवसायीहरुले घर जग्गाको प्लटिङ भन्दा केही घर जग्गाको विषयमा ज्ञान नभएकाले पनि व्यवसाय सुरु गरेकाले नीतिगत रुपमा समेत समस्या आएको बताएका छन् । घर जग्गा कारोबारमा नीतिगत अस्पष्टताका कारण व्यवसायीलाई नीतिगत रुपमा चलाउन नसक्नु सरकारको […]