बृहत्तर कम्युनिष्ट एकता अहिले पनि आवश्यक : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बृहत्तर कम्युनिष्ट एकता अहिले पनि आवश्यकता रहेको बताउनुभएको छ । प्रेस संगठन नेपाल सिन्धुलीले सदरमुकाम सिन्धुलीमाढीमा बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, ‘एमाले, माओवादी र अरु कम्युनिष्टहरु पनि एकताबद्ध हुनुपर्छ भन्ने मिसनबाट हामी पछि हटेका छैनौं ।’

सम्बन्धित सामग्री

‘कम्युनिष्ट पार्टीको पुनर्गठन आवश्यक छ’

नेपाली कम्युनिष्ट पार्टीहरूले आफ्नो अस्तित्व जोगाउन विचार मिल्नेसँग एकता नभए कार्यगत सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौँमा आज आयोजित एक कार्यक्रमका वक्ताहरूले हालै सार्वजनिक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले पनि त्यो पुष्टि गरेको धारणा राख्नुभयो । ‘कम्युनिष्ट पार्टीहरुको पुनर्गठनको आवश्यकता र औचित्य’ विषयक अन्तक्र्रियामा नेकपा (माओवादी समाजवादी)का अध्यक्ष कर्णजीत बुढाथोकीले नेपाली कम्युनिष्ट सङ्कटतर्फ उन्मुख …

कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक छ : नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षाका साथै मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक रहेको बताएका छन् ।पार्टीको केन्द्रीय संगठन विभागको आयोजनामा बुधबार केन्द्रीय विभागका प्रमुख र उप–प्रमुखको संयुक्त बैठकमा अध्यक्ष नेपालले जनतासँग जोडिएका समस्या समाधान गर्न सामाजिक न्याय, समानता कायम गर्न कम्युनिष्ट आदर्श वैज्ञानिक रहेको बताउँदै त्यसका नेता जनहितका […]

कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक छ : अध्यक्ष नेपाल

नेकपा  (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षाका साथै मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक रहेको बताएका छन् ।पार्टीको केन्द्रीय सङ्गठन विभागको आयोजनामा बुधबार केन्द्रीय विभागका प्रमुख र उप–प्रमुखको संयुक्त बैठकमा अध्यक्ष नेपालले जनतासँग जोडिएका समस्या समाधान गर्न सामाजिक न्याय, समानता कायम गर्न कम्युनिष्ट आदर्श वैज्ञानिक रहेको बताउँदै त्यसका नेता जनहितका पक्षमा संवेदनशील हुने गरेको बताए । जनताको मन र विश्वास जित्ने गरी जनसरोकारक

‘कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक छ’

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको अपेक्षाका साथै मुलुकको विकास र समृद्धिका लागि कम्युनिष्ट शक्तिको सुदृढीकरण आवश्यक रहेको बताएका छन् ।  पार्टीको केन्द्रीय सङ्गठन विभागको आयोजनामा आज केन्द्रीय विभागका प्रमुख र उप-प्रमुखको संयुक्त बैठकमा अध्यक्ष नेपालले जनतासँग जोडिएका समस्या समाधान गर्न सामाजिक न्याय, समानता कायम गर्न कम्युनिष्ट आदर्श वैज्ञानिक रहेको बताउँदै त्यसका […]

‘कम्युनिष्ट पार्टी फुटेर होइन, जुटेर समाजवाद आउँछ ’

नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवाद स्थापनाका लागि कम्युनिष्ट शक्तिबीच एकता आवश्यक रहेको बताउनुभएको छ । जनकपुरधाममा सोमबार आयोजित एमालेका मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उहाँले कम्युनिष्ट पार्टी आपसमा फुटेर मुलुकमा समाजवाद आउन नसक्ने भएकाले समाज रुपान्तरण गर्न र समाजवाद ल्याउन सबै कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताउनुभयो । “ अन्य पार्टीसँग एकता वा गठबन्धन गरेर […]

समाजवाद ल्याउन सबै कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ : सुरेन्द्र पाण्डे

काठमाडाैँ- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले समाजवाद स्थापनाका लागि कम्युनिष्ट शक्तिबीच एकता आवश्यक रहेको बताएका छन्। जनकपुरधाममा सोमबार आयोजित एमालेका मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले कम्युनिष्ट पार्टी आपसमा फुटेर मुलुकमा समाजवाद आउन नसक्ने भएकाले समाज रूपान्तरण गर्न र समाजवाद ल्याउन सबै कम्युनिष्ट पार्टीबीच एकता आवश्यक रहेको बताए। ‘अन्य पार्टीसँग एकता वा गठबन्धन गरेर मुलुकमा समाजवाद […]

कम्युनिष्ट एकता आवश्यक छ, माओवादीसँग भविष्यमा एकता हुन्छ : विप्लव

म्याग्दी : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले मुलुकमा वैज्ञानिक समाजवाद स्थापनाका निम्ति कम्युनिष्ट एकता आवश्यक रहेको बताएका छन्।बुधबारदेखि म्याग्दीको सदरमुकाम बेनीमा सुरु भएको पार्टीको मगर मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।माओवादीसँग पार्टी एकता हुने भनेर सञ्चार माध्यमहरूमा आएको समाचारहरुप्रति टिप्पणी गर्दै महासचिव विप्लवले नयाँ विचार, सिद्धान्त र दृष्टिकोणमा अघि बढ्न सहमत भए मात्रै एकता सम्भव भएको बताए।&n

संसदमा भएका कम्युनिष्ट र सडकमा भएका कम्युनिष्ट मिलेर जाऔं : मोहन वैद्य

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले संसदमा रहेका कम्युनिष्ट पार्टी र सडकमा रहेका कम्युनिष्ट पार्टी एकजुट भएर जान आग्रह गरेका छन् ।  शुक्रबार ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले नेपालमा धेरै कम्युनिष्ट पार्टी हुनु आवश्यक नभएको बताउदै संसदवादी दलहरुबीच एकता गरेर एउटै पार्टी बनाउन आग्रह गरे । साथै अर्को क्रान्तिकारी धार रहेको उल्लेख गर्दै क्रान्तिकारी धारका पार्टीहरूको एउटै पार्टी हुनुपर्ने

अझै पनि कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अझै पनि कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक रहेको बताएका छन्। उनले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै यस्तो बताएका हुन्। उनले विदेशी शक्ति र एकताको मर्म नबुझ्ने प्रवृत्तिले पार्टी फुटाइएको दाबी गरे। उनले भने, ‘कम्युनिष्टहरुले हिम्मत हार्नु हुँदैन। कम्युनिष्ट आन्दोलनलाई फेरि एकीकरण गर्ने दिशातिर लैजाने तर त्योभन्दा पहिले वैचारिक, राजनीतिक लाइनमा प्रष्टता हासिल गर्नुपर्छ।’

अझै कम्युनिष्ट पार्टीहरु बीचको एकता आवश्यक छ : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा(माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अझैपनि कम्युनिष्ट पार्टीहरू बीचको एकता आवश्यक रहेको बताएका छन् । सोमबार नेता श्रेष्ठले नेपाली क्रान्तिलाई अगाडि बढाउन र समाजवाद स्थापना गरी कम्युनिष्ट आन्दोलनलाई विश्व साम्यवादको दिशातिर लैजाने उद्देश्य प्राप्तिका लागि कम्युनिष्ट पार्टीहरूको एकता आवश्यक रहेको बताएका हुन् । विगतमा नेकपा(एमाले) र नेकपा(माओवादी) केन्द्रले राजनीतिक परिवर्तनको रक्षा गरी राष्ट्रिय स्वाधिनता सुदृढ गर्ने, सामाजिक–आर्थिक रुपान्तरण गर्ने र समाजवाद स्थापन