१८ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कि त सरकारमा जाने, कि त प्रतिपक्षमा बस्ने, अहिले जसरी केवल समर्थन मात्रै दिएको अवस्थामा नबस्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय समितिको सोमबार बसेको बैठकले अहिलेको अन्योल हटाउने निर्णय गरेको हो । ‘हामी कि त सरकारमा जाने, कि त प्रतिपक्षमा बस्ने, तर अहिले जसरी समर्थन मात्रै दिएर […]
काठमाडौं, जेठ २६ । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । अहिले बिहान ११ बजे बस्ने बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफल हुने जनाइएको छ । संसद् सचिवालयका अनुसार आजको कार्यसूचीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयका लागि छुट्टाइएको बजेटमाथि छलफल हुने जनाइएको छ ।
काठमाडौं, १५ फागुन । प्रतिनिधिसभाको आजको पहिलो सेसनको बैठक सकिएलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । संसद् भवनमै मन्त्रिपरिषद् बैठक बस्ने तयारी भएको छ । अहिले केही बेरमा बस्ने मन्त्रिपरिषद् बैठकमा एमसीसी सम्बन्धि ११ बुँदे व्याख्यात्मक घोषणा अनुमोदन गर्ने जनाईएको छ । मन्त्रिपरिषद बैठकपछि आजै बस्ने संसद्को दोस्रो सेसनको बैठकमा एमस्ीिि पास गरिने सरकारको तयारी […]
ललितपुरको खुमलटारस्थित दाहाल निवासमा अहिले माओवादी केन्द्रका नेताहरूबीच सरकारमा बस्ने या नबस्नेबारेमा छलफल भइरहेको छ। छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादीका नेता सहभागी छन्।...
१० फागुन, काठमाडौं । बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकीले केही समयअघि मुम्बईमा आलिशान घर बनाए । उनले यो घरलाई आफ्नो सपनाको घर भनेका छन् । उनी अहिले आफ्नो सपनाको घरमा बसोबास गर्न थालेका छन् । हालै मात्र भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा नवाजुद्दीनले आफ्नो नयाँ घर र सपनाको विषयमा कुरा गरेका छन् । ‘नवाब’ नाम राखिएको नवाजुद्दिनको यो […]
मन्त्रिपरिषद् बैठकलगत्तै सत्ता गठबन्धन पाँच दलको बैठक बस्ने भएको छ । अहिले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रहेको जानकारी दिए ।सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका निजी सचिव भानु देउवाले जानकारी दिए । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको एक नेताले बताए ।
काठमाडौँ । सत्तारुढ कार्यदलको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । आज बिहान ९ बजेदेखि बसेको बैठक अपराह्न ४ बजे पुनः बस्ने गरी सकिएको हो । अहिले १ बजे संसद् बैठक बस्ने भएकाले बैठक विना निष्कर्ष टुङ्गिएको हो । अपराह्न बस्ने बैठकले सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर शीर्ष नेतालाई प्रतिवेदन बुझाउने कार्यदलका एक सदस्यले […]
काठमाडौँ – स्वतन्त्र हैसियतमा रहेका राप्रपाका सांसद राजेन्द्र लिङ्देल स्वतन्त्र बस्ने भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिदै लिङ्देनले तटस्थ बस्ने घोषणा गरेका हुन्। दलहरुबीच देखिएको संघर्ष अहिले संविधानमाथिको विर्मश भन्दा पनि सत्ता संघर्षको परिणाम भएको उल्लेख गरे। उनले संविधान मात्रै नभई तीस वर्षदेखि राजनीतिलाई नेतृत्व दिएका नेताहरु असफल भएको दाबी […]
मनाङका ९० प्रतिशत घर मस्र्याङदी किनारमा छन । मनाङमा १४५० हाराहारीमा घरधुरी रहेका छन । अन्यत्र अग्ला भीरपाखा भएकोले पनि समथर ठाउँको खोजीमा पुर्खाहरु नै खोला किनारमा बस्दै आएका थिए । अहिले पनि जहाँपायो त्यहाँ घर बनाएर बस्ने ठाउँ छैन ।...