बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको बगरमा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको नयाँ शाखा पोखरा महानगरपालिका १ वडाको बगरमा खोलेको छ । नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयका निर्देशक डा. रामशरण खरेल तथा बैंकका संचालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठबाट संयुक्त रुपमा शाखाको उद्घाटन भएको हो । कार्यक्रममा बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध […]

सम्बन्धित सामग्री

बैंक अफ काठमाण्डूको गण्डकी प्रदेशमा घरदैलो कार्यक्रम सम्पन्न

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले गण्डकी प्रदेशमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । गण्डकीका सर्वसाधारण जनतालाई सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकका गण्डकी प्रदेश अन्र्तगतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारी मुलक तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले संचालन गरीएको […]

बैंक अफ काठमाण्डूको गण्डकी प्रदेशमा घरदैलो

बैंक अफ काठमाण्डू लिमिटेडका गण्डकी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारी मुलक तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले संचालन गरीएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो । बैंकले आकर्षक विशेषताहरु सहित ४ गुणासम्मको प्रतिफल भएको बिओके सुपर मुद्दती खाता सार्वजानिक गरेको थियो । उक्त ४ गुणासम्म प्रतिफल प्रदान गर्ने मुद्दती खा

बैंक अफ काठमाण्डूको घरदैलो कार्यक्रम सम्पन्न

काठमाडौं, ६ असार । बैंक अफ काठमाण्डू लिमिटेडका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । सम्पूर्ण नागरिकहरुलाई सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले बैंकका प्रदेश १ अन्र्तगतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेको हो । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारी मुलक तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले संचालन […]

प्रदेश १ मा बैंक अफ काठमाण्डूको घरदैलो

सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडको प्रदेश १ अन्तर्गतका विभिन्न शाखा कार्यालयहरूले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारी मुलक तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले संचालन गरीएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।बैंकले आकर्षक विशेषताहरु सहित ४ गुणासम्मको प्रतिफल भएको बिओके सुपर मुद्दती खाता सार्वजानिक गरेको थियो । उक्त ४ गुणासम्म

बैंक अफ काठमाण्डूको घरदैलो कार्यक्रम सम्पन्न

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले सबैलाई सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले बैंकका बागमती प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारी मुलक तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले संचालन गरीएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो […]

बैंक अफ काठमाण्डूको घरदैलो कार्यक्रम

सहज बैंकिङ्ग प्रदान गर्ने उद्देश्यले बैंक अफ काठमाण्डू लिमिटेडका बागमती प्रदेश अन्र्तगतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारीमुलक तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो । बैंकको बागमती प्रदेश अन्र्तगतका जावलाखेल, इमाडोल, लगनखेल, भक्तपुर, इटाँच्छे, गोगवुं, बालाजु, कलंकी, कमलपोखरी, अनाम

बैंक अफ काठमाण्डूको नयाँ शाखा कास्कीको पावरहाउसमा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले पोखरामा नयाँ शाखा खोलेको छ । पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउस चोकस्थित पावरहाउसमा आजदेखि नयाँ शाखा सञ्चालनमा आएको हो । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका संचालक मोहना लोहनीबाट संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बैंकका संचालक मोहना लोहनीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर […]

बीओकेको नयाँ शाखा कास्कीको पावरहाउस चोकमा

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके)को नयाँ शाखा कास्कीको पावरहाउसमा सञ्चालनमा आएको छ । बैंकले पोखरा महानगरपालिका–३० पावरहाउस चोकमा रहेको उक्त शाखाको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय र बैंकका सञ्चालक मोहना लोहनीले संयुक्त रूपमा गरे । ग्राहकहरूको लाभलाई दृष्टिगत गर्दै समय सुहाउँदो प्रविधिमार्फत सेवा उपलब्ध गराउन नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंक सञ्चालक लोहनीको भनाइ थियो । उनका अनुसार गण्डकी प्रदेशमा बैंकका थप शाखा सञ्चालनमा ल्याउने योजना बनाइएको छ । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष आत्रेयले पावरहाउस क्षेत्रमा बैंक अफ काठमाण्डूको उपस्थिति स्वागतयोग्य रहेको बताए ।

दमकमा बैंक अफ काठमाण्डूको नयाँ शाखा

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले झापाको दमकमा नयाँ शाखा विस्तार गरेको छ । दमक नगरपालिका–५ स्थित दमकमा आइतबार एक कार्यक्रमको आयोजना गरी दमक नगरपालिकाका मेयर रोमनाथ ओली र बैंकका सञ्चालक गोविन्दप्रसाद शर्माले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा नगरप्रमुख ओलीले स्थानीय ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखेर बैंकले सेवा दिनेमा आफूले विश्वास लिएको […]

बैंक अफ काठमाण्डू र मोडर्न रेमिटान्सबिच रेमिट्यान्स सम्झौता

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited  र मोडर्न रेमिटान्स प्रा.लि.बिच रेमिट्यान्स सम्झौता भएको छ  ।  बैंकले मोडर्न रेमिटान्स प्रा.लि.सँग देश तथा विदेशबाट प्राप्त हुने रेमिट्यान्स भुक्तानी सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी रेमिट्यान्स भुक्तानी कार्यको सुरुवात गरेको हो ।नेपालका विभिन्न भूभागमा रेमिट्यान्स सेवा पु¥याउने उद्देश्यले विश्वका विभिन्न स्थानहरुबाट माडर्न रेमिटान्स प्रा. लि. मार्फत पठाएको रकम नेपाल भित्र रहेको  बैंक अफ काठमाण्डूको सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउने बैंकले जनाएको छ । बैंकले ९१ शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।