काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले गण्डकी प्रदेशमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । गण्डकीका सर्वसाधारण जनतालाई सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकका गण्डकी प्रदेश अन्र्तगतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारी मुलक तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले संचालन गरीएको […]