बैंक अफ काठमाण्डूको गण्डकी प्रदेशमा घरदैलो

बैंक अफ काठमाण्डू लिमिटेडका गण्डकी प्रदेश अन्तर्गतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारी मुलक तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले संचालन गरीएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो । बैंकले आकर्षक विशेषताहरु सहित ४ गुणासम्मको प्रतिफल भएको बिओके सुपर मुद्दती खाता सार्वजानिक गरेको थियो । उक्त ४ गुणासम्म प्रतिफल प्रदान गर्ने मुद्दती खा

सम्बन्धित सामग्री

बैंक अफ काठमाण्डूको गण्डकी प्रदेशमा घरदैलो कार्यक्रम सम्पन्न

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले गण्डकी प्रदेशमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । गण्डकीका सर्वसाधारण जनतालाई सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकका गण्डकी प्रदेश अन्र्तगतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारी मुलक तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले संचालन गरीएको […]

दमौलीमा बैंक अफ काठमाण्डूको क्युआर कोड सेवा सुरु

काठमाडौं । दमौलीमा बैंक अफ काठमाण्डू लिमिटेडको क्युआर कोड सेवा सुरु गरेको छ । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार कोड सेवा विस्तारित गर्नेक्रममा तनहुँ मासु व्यवसायी समितिको व्यवस्थापन रहेको व्यास नगरपालिका- ३ मा क्युआर कोड सेवा सुरु हो । तनहुँ मासु व्यवसायी समितिका अध्यक्ष जिवन शाही तथा बैंकको गण्डकी प्रदेश प्रमुख ईश्वरी प्रसाद […]

बीओकेको नयाँ शाखा कास्कीको पावरहाउस चोकमा

काठमाडौं (अस) । बैंक अफ काठमाण्डू (बीओके)को नयाँ शाखा कास्कीको पावरहाउसमा सञ्चालनमा आएको छ । बैंकले पोखरा महानगरपालिका–३० पावरहाउस चोकमा रहेको उक्त शाखाको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय र बैंकका सञ्चालक मोहना लोहनीले संयुक्त रूपमा गरे । ग्राहकहरूको लाभलाई दृष्टिगत गर्दै समय सुहाउँदो प्रविधिमार्फत सेवा उपलब्ध गराउन नयाँ शाखा सञ्चालनमा ल्याइएको बैंक सञ्चालक लोहनीको भनाइ थियो । उनका अनुसार गण्डकी प्रदेशमा बैंकका थप शाखा सञ्चालनमा ल्याउने योजना बनाइएको छ । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष आत्रेयले पावरहाउस क्षेत्रमा बैंक अफ काठमाण्डूको उपस्थिति स्वागतयोग्य रहेको बताए ।