इजरायलले माग्यो एक हजार कामदार, विज्ञापन खोल्ने विभागको तयारी

काठमाडौं : इजरायलले एक हजार नेपाली कामदार माग गरेको छ। इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग भएको  वैदेशिक रोजगार विभागले  जनाएको छ। विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार इजरायलबाट एक हजार केयरगिभरका लागि माग आइसकेकाले सामान्य अवस्था रहेमा अबको एक र डेढ हप्ताभित्र विज्ञापन खुल्ने जानकारी दिए।मागअनुसार विज्ञापन गर्न इजरायलसँग अन्तिम स्वीकृतिको अनुमतिको माग गरिएको र स्वीकृति प्राप्त हुनासाथ विज्ञापन गरिने

सम्बन्धित सामग्री

नेपाली सेनाले माग्यो ४ हजार सैन्य पदमा दरखास्त

काठमाडौँ – नेपाली सेनाले चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ। नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले चार हजार सैन्य पदको दरखास्त आह्वान गरेको हो। विभागका अनुसार खुलामा २ हजार ८८, नेपाली सेनाका सन्तति २००, महिला ३५०, आदिवासी/जनजाति ५५०, मधेशी ४८०, दलित २५२ र पिछडिएको वर्गबाट ८० जना गरी ४ हजार सैन्य […]

नेपाली सेनाले माग्यो ४ हजार सैन्य पदमा दरखास्त (विज्ञापनसहित)

काठमाडौँ । नेपाली सेनाले रिक्त दरबन्दी पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले ४ हजार रिक्त पदमा आवेदन माग गरेको हो । देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान गरिएको छ । खुलातर्फ २ हजार ८८ र बाँकी समावेशीतर्फ गरेर ४ हजार पदमा सेनाले आवेदन माग गरिएको […]

चार हजार पदका लागि नेपाली सेनाले माग्यो दरखास्त

नेपाली सेनाले रिक्त दरबन्दीमा पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले चार हजार रिक्त पदमा आवेदन माग गरेको हो ।  खुला तर्फ दुई हजार ८८, महिला ३५०, आदिवासी जनजाति ५५०,मधेशी ४८०, दलित २५२ र पिछडा वर्ग ८०, शहीद सैनिक सन्तति २०० गरी चार हजार पदमा सेनाले आवेदन माग गरिएको छ । आजबाट असोज २३ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर शुल्क तिरेर थप एक हप्ता आवेदन दिने व्यवस्था मिलाइएको जंगी अड्डाले जनाएको छ । देशभरका २८ ठाउँका लागि दरखास्त आह्वान ग

प्रहरीले सरकारसँग माग्यो २६ सय हतियार र एक लाख २० हजार म्यादी

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि सरकारसँग एक लाख २० हजार म्यादी प्रहरी माग गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही दिनअघि गृह मन्त्रालयलाई त्यसबारे प्रस्ताव पठाइएको छ । यसअघि स्थानीय निर्वाचनका लागि नेपाल प्रहरीले एक लाख १८ हजार म्यादी प्रहरी माग गरेकामा सरकारले एक […]

क्लासिक टेकले माग्यो चार सय कर्मचारी, तलब २४ हजार पाँच सय रुपैयाँ

काठमाडौं, साउन १७ । देशको अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रधायक कम्पनी क्लासिक टेकले देशै भरि थप चार सय बजार प्रतिनिधि पदका लागि कर्मचारी माग गरेको छ । देशमा रोजगारीका लागि अवसर खोजि रहेका व्यक्तिहका लागि यो सुनौलो अवसर हुने कम्पनीले जनाएको छ । कम्पनीले मासिक तलब रू २४ हजार पाँच सय तोकेको र जसमा […]

छोराको शव उठाउन अस्पतालले माग्यो ५० हजार, रकम उठाउन परिवार सडकमा भिख माग्दै

एजेन्सी, २६ जेठ । बिहारको समस्तीपुरमा मानवतालाई लज्जास्पद घटना सार्वजनिक भएको छ । मंगलबार सदर अस्पतालले पोष्टमार्टमपछि छोराको शव दिन गरिब अभिभावकसँग ५० हजार रुपैयाँ मागेको थियो । परिवारसँग त्यति पैसा थिएन । उनीहरु पैसा व्यवस्था गर्न गाउँ फर्के । त्यसपछि गाउँमा आँचल फैलाएर भीख मागिरहेको देखियो । जनताको घरघरमा गएर आफ्नो असहायता सुनाएर सहयोगको […]

नेपाली सेनाले माग्यो ४ हजार सैन्य पदमा दरखास्त (विज्ञापनसहित)

काठमाडौं : नेपाली सेनाले चार हजार सैन्य पदका लागि दरखास्त आव्हान गरेको छ। नेपाली सेना भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले चार हजार सैन्य पदको दरखास्त आव्हान गरेको हो। विभागका अनुसार खुलामा २ हजार ९८ नेपाली सेनाका सन्तति ११० महिला ३५८, जनजाति ५७२, मधेशी ५०५, दलित २ ७२ र पिछडिएको वर्गबाट ८५ जनाको माग गरिएको हो। हेर्नुहोस् विज्ञापन

तथ्यांक विभागले माग्यो ६ हजार भन्दा धेरै कर्मचारी (सूचनासहित)

काठमाडौं : राष्ट्रिय तथ्यांक विभागले कृषि गणना २०७८ का लागि ६ हजार भन्दा बढी कर्मचारी माग गरेको छ। विभागले एक सूचना जारी गर्दै १२ सय ८० र ५ हजार २३ गणक माग गरेको छ। हेर्नुहोस् सूचना

शिक्षक सेवा आयोगले माग्यो एक हजार पाँच सय ४४ माध्यामिक शिक्षक

शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म बिलम्ब शुल्कमा...

प्रदेश २ सरकारले संघसँग माग्यो चार हजार थान अक्सिजन सिलिण्डर

जनकपुरधाम : प्रदेश २ सरकारले संघीय सरकारसँग चार हजार थान अक्सिजनको सिलिण्डर माग गरेको छ।मंगलबार बसेको प्रदेश संकट व्यवस्थापन केन्द्रको बैठकले प्रदेशमा हुन सक्ने अक्सिजनको अभावलाई मध्य नजर गर्दै संघीय सरकारसँग तत्काल चार हजार अक्सिजनको सिलिण्डर माग गर्ने निर्णय गरेको हो।मुख्यमन्त्री लालबाबु राउतले आइतबार र सोमबार प्रदेशस्थित सबै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट, अस्पताल रहेका, पालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारीसँग भर्चुअल छलफल गरेको थियो। प्रादेशिक कोरोना भाइरस व्यवस्थापन समिति (पिसिसिएमसी)को