एजेन्सी, २६ जेठ । बिहारको समस्तीपुरमा मानवतालाई लज्जास्पद घटना सार्वजनिक भएको छ । मंगलबार सदर अस्पतालले पोष्टमार्टमपछि छोराको शव दिन गरिब अभिभावकसँग ५० हजार रुपैयाँ मागेको थियो । परिवारसँग त्यति पैसा थिएन । उनीहरु पैसा व्यवस्था गर्न गाउँ फर्के । त्यसपछि गाउँमा आँचल फैलाएर भीख मागिरहेको देखियो । जनताको घरघरमा गएर आफ्नो असहायता सुनाएर सहयोगको […]