तथ्यांक विभागले माग्यो ६ हजार भन्दा धेरै कर्मचारी (सूचनासहित)

काठमाडौं : राष्ट्रिय तथ्यांक विभागले कृषि गणना २०७८ का लागि ६ हजार भन्दा बढी कर्मचारी माग गरेको छ। विभागले एक सूचना जारी गर्दै १२ सय ८० र ५ हजार २३ गणक माग गरेको छ। हेर्नुहोस् सूचना 

सम्बन्धित सामग्री

पाँच महिनामा रारा पुगे ६ हजार पर्यटक

कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा पाँच महिनाको अवधिमै ६ हजार दुई सय पर्यटक पुगेका छन्।...

गाजामा ६ हजार बम खसाल्याैँ : इजरायल

इजरायलले गाजामा हालसम्म ६ हजार बम खसालेको जनाएको छ, जसको कुल वजन चार हजार टन रहेको छ ।

म्यानमारमा ६ हजार कैदीबन्दी रिहा

काठमाडाैं । म्यानमारको सेनाले केही विदेशीसहित ६ हजार कैदीबन्दीलाई रिहा गरेको छ । रिहा भएका मध्य पूर्व बेलायती राजदूत विकी बोमनसहित जापानी पत्रकार, प्रजातन्त्रबादी नेतृ आङ सान सुकीको अपदस्थ सरकारका अष्ट्रेलियाका सल्लाहकार समेत रहेका छन् । सन् २००२ देखि २००६ सम्म राजदूत रहेकी बोमनलाई अगस्टमा श्रीमानसहित हिरासतमा राखिएको थियो । उनी विदेशी नागरिक दर्ता कागजातमा […]

बाँकेमा ६ हजार नयाँ मतदाता थपिए

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा ६ हजार बढी नयाँ मतदाता थपिने भएका छन् । गत असार १ देखि साउनको १९ गतेसम्म निर्वाचन कार्यालय बाँकेमा ६ हजार आठ सय १७ जनाले फारम भरेका छन् । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बाँकेबाट तीन लाख २९ हजार चार सय ७३ जनाको मतदाता नामावली आयोगले सार्वजनिक गरेको थियो ।मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि बाँकेमा ६ हजार आठ सय १७ जनाले मतदाता नामावलीका लागि आवेदन दिएको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्त

बाँकेमा ६ हजार नयाँ मतदाता

काठमाडाैँ- आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेमा ६ हजार बढी नयाँ मतदाता थपिने भएका छन्। गत असार १ देखि साउनको १९ गतेसम्म निर्वाचन कार्यालय बाँकेमा ६ हजार आठ सय १७ जनाले फारम भरेका छन्। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बाँकेबाट तीन लाख २९ हजार चार सय ७३ जनाको मतदाता […]

जुम्लामा ६ हजार  मतदाता थपिए

जुम्लामा ६ हजार बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भिक तथ्यांकअनुसार जुम्लामा ६ हजार दुई सय ७१ जना नयाँ मतदाता थपिएका हुन् । ३ साउनदेखि २४ माघसम्म जुम्लामा नयाँ फोटोसहितको मतदाता नामावली संकलन भएको थियो  ।जिल्ला निर्वाचन कार्यालय जुम्लाले ७ फागुनमा परेको निर्वाचन दिवसको अवसरमा आयोजित अन्तरक्रियामा यस्तो तथ्यांक सार्वजानिक गरिएको हो । जसमा महिला तीन हजार ४० जना र पुरुष तीन हजार दुई सय ३१ जना मतदाता थपिएको निर्वाचन कार्यालय जुम्लाका प्रमुख तथा निर्वाचन अधिकारी मह

दिल्लीमा ६ हजार भन्दा धेरैमा कोरोना संक्रमण

एजेन्सी । भारतको दिल्लीमा पछिल्लो २४ घण्टामा ६ हजार भन्दा धेरैमा कोरोना संक्रमण पाइएको छ । दिल्ली सरकारका अनुसार ६ हजार २८ जनामा संक्रमण हुँदा सो अविधमा ३१ जनाको मृत्यु भएको छ । मंगलबार जारी गरिएको तथ्यांक अनुसार दिल्लीमा अब पोजेटिभिटी रेट १० प्रतिशत भन्दा केही धेरै रहेको छ । गत हप्ताको तुलनामा नयाँ संक्रमितको संख्या र […] The post दिल्लीमा ६ हजार भन्दा धेरैमा कोरोना संक्रमण appeared first on राजधानी राष्ट्रिय दैनिक.

आज ६ हजार २०५ जना संक्रमणमुक्त

काठमाडौं। बितेको चौबिस घण्टामा देशभर ६ हजार २०५ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ४० हजार ९५५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनामुक्त हुने दर ७९.२ प्रतिशत रहेको छ। शनिबार ६ हजार ८० जना कोरोना संक्रमित निको भएका थिए।

विराट बने आईपीएलमा ६ हजार रन बनाउने पहिलो ब्याट्सम्यान

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा विराट कोहली ६ हजार रन बनाउने पहिलो ब्याट्सम्यान बनेका छन्।गएराती भएको खेलमा राजस्थान रोयल्सविरुद्ध अविजित ७२ रन बनाएपछि विराट आईपीएलमा ६ हजार रन बनाउने पहिलो खेलाडी बनेका हुन्। विराटले आईपीएलमा हालसम्म ६ हजार २१ रन बनाएका छन्। ६ हजार रनको कोशेढुङ्गा छुने क्रममा कोहलीले आईपीएलका १९६ खेलमा ४० अर्धसतक र पाँच सतक प्रहार गरे।