‘अघिल्लो चरणमा छुटेका पत्रकारलाई खोपको व्यवस्था गरियाेस्’

काठमाण्डाै – नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशले अघिल्लो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाउन छुटेका पत्रकारलाई खोपको व्यवस्था गर्न अनुरोध गरेको छ । महासङ्घ प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारीले सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङलाई भेटेर कोरोना भाइरसको खोप लगाउनका छुटेका प्रतिष्ठान प्रदेशका ६ सय पत्रकारलाई खोपको व्यवस्थाका लागि ध्यानाकर्षण गराउनुभएको हो । यस्तै कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्की र रेडियो नेपालका सदस्य कृष्णप्रसाद ओझाका परिवारलाई सह...

सम्बन्धित सामग्री

पत्रकारलाई कोभिड–१९ विरुद्धको खोप लगाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोभिड–१९ विरुद्धको खोप अग्रपंक्तिमा रही समाचार संकलन गर्ने पत्रकारलाई प्राथमिकताका साथ दिने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा कुमार चुडालको एकल इजलासले आइतबार समाचार सङ्कलनका क्रममा जनसम्पर्कमा जानुपर्ने भएको हुँदा पत्रकारलाई खोपको व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “पत्रकारहरूको पेशागत प्रकृति र …

पत्रकारलाई कोभिड खोप उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले पत्रकारलाई कोभिडविरुद्धको खोप तत्काल व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई अग्रपङ्क्तिमा खटिएका पत्रकारका लागि खोपको व्यवस्था गरिदिन आग्रह गर्दा पनि बेवास्ता गरेपछि सर्वोच्चमा रिट दायर गरिएको थियो ।

पत्रकारलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले पत्रकारहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ ।

पत्रकारलाई कोरोनाविरुद्धको खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं : सर्वोच्च अदालतले पत्रकारहरुलाई प्राथमिकतामा राखेर खोप लगाउने व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।न्यायाधीश डाक्टर कुमार चुडालको एकल इजलासले अग्रपंक्तिमा रहेर समाचार संकलन गर्ने पत्रकारलाई पहिलो खोप लगाएकालाई दोस्रो खोप र खोप नपाएकालाई दुवै खोपको व्यवस्था गर्न आज अन्तरिम आदेश जारी गरेको हो।निवेदकको तर्फबाट अधिवक्ता लीलानाथ घिमिरे र विष्णु कुमार गिरीले बहस गरेका थिए। पत्रकार तथा अधिवक्ता घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर रिट दायर गर

पत्रकारलाई कोरोनाविरुद्धको खोप दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले अग्रपङ्क्तिमा खटिएर काम गर्ने पत्रकारलाई कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ । अर्थसन्सार डटकमका प्रधान सम्पादक तथा अधिवक्ता लीलानाथ घिमिरेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले पत्रकारको पेसागत प्रकृति र परिस्थिति, जनसमुदायमा पुग्नुपर्ने र जनसम्पर्कमा हुनुपर्ने भएकाले विशेष परिस्थितिलाई मध्यनजर गरेर पहिलो खोप लगाएकालाई दोस्रो र पहिलो पनि नलगाएकालाई पहिलो डोज खोप दिन अन्तरिम आदेश दिएको हो । अन्तरिम आदेश दिनु नपर्ने कुनै...

स्वास्थ्य मन्त्रालयको आनाकानीले तीन हजारबढी पत्रकार खोपबाट वञ्चित

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फ्रन्टलाइनमा खटिएका पत्रकारलाई पहिलाे डाेजकाे खोप लगाउन आनाकानी गरेको छ। सामाजिक विकास मन्त्रालय बागमती प्रदेशले छुटेका पत्रकारलाई खोपको व्यवस्था गर्न लिखित रूपमा आग्रह गरे पनि मन्त्रालयले खोपको व्यवस्था गर्न नसकेको हो।सामाजिक विकास मन्त्रालयले गत २६ गते बागमती प्रदेशका सबै स्वास्थ्य कार्यालयलाई पत्रमार्फत खोपको व्यवस्था गर्न आग्रह गरेको थियो। तर, खोप दिनेमा मन्त्रालय सकरात्मक देखिएको छैन।मन्त्रालयका सहायक सूचना अधिकारी गणेश श्रीवास्तवले खोपको स

प्रदेशमा कार्यरत सबै पत्रकारलाई खोपको व्यवस्था गर्छौं : मन्त्री कार्की

झापा : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेशमा कार्यरत सम्पूर्ण पत्रकारलाई कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाइने बताएका छन्।प्रदेशका पत्रकार अगुवासँग प्रेस काउन्सिल नेपालले बुधबार बिहान गरेको भर्चुअल बैठकमा उनले पत्रकारका लागि खोपको प्रतिबद्धता व्यक्त गरेका हुन्। मन्त्रालयबाट प्रदेशका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आजै पत्राचार गरेर पत्रकारका लागि खोपको व्यवस्था मिलाउन निर्देशन दिइने उनले बताए। कोभिड–१९ बाट प्रेस जगतमा परेको प्रभाव, पत्रकारका

पत्रकारलाई पीसीआर परीक्षण र खोपको व्यवस्था मिलाउन माग

काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाले समचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पीसीआर परीक्षण, कोभिड विरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको छ ।  शाखाको वैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै शाखाका सचिव महेश्वर गौतमले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएकाले कोरोना महामारी...

पत्रकारलाई पिसिआर परिक्षण र खोपको व्यवस्था मिलाउन माग

काठमाडौं । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले समचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पिसिआर परीक्षण, कोभिड विरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको छ ।